Jump to content

Page:Luni.pdf/57: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
धृप लगायौँ हाम्ले
धूप लगायौँ हाम्ले
:::मञ्जुश्वीको थान ।
:::मञ्जुश्रीको थान ।
जान्न ह्मे ह्मे ह्लुसिङ्गो
जान्न ह्मे ह्मे ह्लूसिङ्गो
:::भेद हालेको बान ।
:::भेद हालेको बान ।


{{pcn|(८)}}
{{pcn|(८)}}
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
:::जाउँ तासी घर ।
:::जाऊँ तासी घर ।
हेलम्बको गुम्बा
हेलम्बूको गुम्बा
पुन्याइदिए मात्रै
पुर्‍याइदिए मात्रै
:::जान्छ भन्नोस्‌ पीर ॥"
:::जान्छ भन्नोस्‌ पीर ॥"


{{pcn|(९)}}
{{pcn|(९)}}
उठ्यो ह्लामा ह्लोसिङ्ो
उठ्यो ह्लामा ह्लोसिङ्गो
वज्ज फ्याक्ने ह्लोसिङ्गो
वज्र फ्याक्ने ह्लोसिङ्गो
भूत खखेल्ने ह्लोसिङ्गो
भूत उखेल्ने ह्लोसिङ्गो
::हिँड्यो तासी घर ।
::हिँड्यो तासी घर ।
::मकल हाल्यो ध्ृपी
::मकल हाल्यो धूपी
::बुरबुर धूलो धृपी
::बुरबुर धूलो धूपी
:::ध्यानको देखाई खूपी
:::ध्यानको देखाई खूपी
:::फिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥
:::झिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥


{{pcn|(१०)}}
{{pcn|(१०)}}
"सुन है 'तासी' ह्लामा ।
"सुन है 'तासी' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
:::ल्‌नी रानीलाई ।
:::लूनी रानीलाई ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 19:05, 27 May 2025

This page has been proofread

धूप लगायौँ हाम्ले
मञ्जुश्रीको थान ।
जान्न ह्मे ह्मे ह्लूसिङ्गो
भेद हालेको बान ।

(८)
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
जाऊँ तासी घर ।
हेलम्बूको गुम्बा
पुर्‍याइदिए मात्रै
जान्छ भन्नोस्‌ पीर ॥"

(९)
उठ्यो ह्लामा ह्लोसिङ्गो ।
वज्र फ्याक्ने ह्लोसिङ्गो
भूत उखेल्ने ह्लोसिङ्गो
हिँड्यो तासी घर ।
मकल हाल्यो धूपी
बुरबुर धूलो धूपी
ध्यानको देखाई खूपी
झिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥

(१०)
"सुन है 'तासी' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
लूनी रानीलाई ।