Page:Shakuntala.pdf/274: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
आयो ठूलो उज्यालो नगर अति उँचा पीन पर्खालवाला । | आयो ठूलो उज्यालो नगर अति उँचा पीन पर्खालवाला । | ||
::निक्कै कालो भएको जल जलद खपी दुर्ग जस्तो शतायु ॥ | ::निक्कै कालो भएको जल जलद खपी दुर्ग जस्तो शतायु ॥ | ||
खाल्डोले घेरिएको रिपुदलहरुको आँसुको पोखरी | खाल्डोले घेरिएको रिपुदलहरुको आँसुको पोखरी झैँ । | ||
::चौडा लामो, गहीरो, रँग पनि छहरा नील जस्तो गभीर ॥ | ::चौडा लामो, गहीरो, रँग पनि छहरा नील जस्तो गभीर ॥ | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
खम्बा राखी अडेको पुल पनि उसमा काठको हेर चौडा । | खम्बा राखी अडेको पुल पनि उसमा काठको हेर चौडा । | ||
:: | ::बुट्टा काटेर राम्रो दुइतिर त्यसमा नागबेली किनारा ॥ | ||
निक्कै ऊँचा उठेको तलतिर भुइँमा ताछिएका फल्याक । | |||
::सामुन्ने एक ढोका दश गज सहजै पस्न सक्ने फराक ॥ | ::सामुन्ने एक ढोका दश गज सहजै पस्न सक्ने फराक ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
चोसा तीखा परेका दुइतरफ त्यहाँ छन् खुला ती कपाट । | चोसा तीखा परेका दुइतरफ त्यहाँ छन् खुला ती कपाट । | ||
::ढोका ठूला फलामे रिपुदल लहरी | ::ढोका ठूला फलामे रिपुदल लहरी उर्लिंदा रोक्न सक्ने ॥ | ||
हात्ती फर्काउनेछन् | हात्ती फर्काउनेछन् भयसँग चुचुरा ती फलामे सुतीक्षण । | ||
::दोटै राम्रै खुला छन् दुइतिर पहरा लिन्छ भाला खडा भै ॥ | ::दोटै राम्रै खुला छन् दुइतिर पहरा लिन्छ भाला खडा भै ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
कालीको मूर्ति नीलो, अरुण रुधिरको पानले लालजिह्वा । | कालीको मूर्ति नीलो, अरुण रुधिरको पानले लालजिह्वा । | ||
::देखिन्थ्यो दीर्घकेशी रिपुकर छ कटी मेखमा | ::देखिन्थ्यो दीर्घकेशी रिपुकर छ कटी मेखमा झुन्डिएको ॥ | ||
कुल्चेकी छन् पिनाकी अवनितल लडेका त्यहाँ शान्त मूर्ति । | |||
::यौटा खुट्टा उचाली असिकर, भयकी उग्रचण्डी उठेकी ॥ | ::यौटा खुट्टा उचाली असिकर, भयकी उग्रचण्डी उठेकी ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:05, 26 May 2025
आयो ठूलो उज्यालो नगर अति उँचा पीन पर्खालवाला ।
निक्कै कालो भएको जल जलद खपी दुर्ग जस्तो शतायु ॥
खाल्डोले घेरिएको रिपुदलहरुको आँसुको पोखरी झैँ ।
चौडा लामो, गहीरो, रँग पनि छहरा नील जस्तो गभीर ॥
(१)
खम्बा राखी अडेको पुल पनि उसमा काठको हेर चौडा ।
बुट्टा काटेर राम्रो दुइतिर त्यसमा नागबेली किनारा ॥
निक्कै ऊँचा उठेको तलतिर भुइँमा ताछिएका फल्याक ।
सामुन्ने एक ढोका दश गज सहजै पस्न सक्ने फराक ॥
(२)
चोसा तीखा परेका दुइतरफ त्यहाँ छन् खुला ती कपाट ।
ढोका ठूला फलामे रिपुदल लहरी उर्लिंदा रोक्न सक्ने ॥
हात्ती फर्काउनेछन् भयसँग चुचुरा ती फलामे सुतीक्षण ।
दोटै राम्रै खुला छन् दुइतिर पहरा लिन्छ भाला खडा भै ॥
(३)
कालीको मूर्ति नीलो, अरुण रुधिरको पानले लालजिह्वा ।
देखिन्थ्यो दीर्घकेशी रिपुकर छ कटी मेखमा झुन्डिएको ॥
कुल्चेकी छन् पिनाकी अवनितल लडेका त्यहाँ शान्त मूर्ति ।
यौटा खुट्टा उचाली असिकर, भयकी उग्रचण्डी उठेकी ॥
(४)