Jump to content

Page:Shakuntala.pdf/371: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
आँखा रसाउन गई अब टल्पलाए ।
आँखा रसाउन गई अब टल्पलाए ।
ती गेर्दार मुखमा गहिरी अगाडि ।
::ती गेर्दार मुखमा गहिरी अगाडि ।
हा प्रेयसी ! तन तिमी अन जोगिनीको ।
हा प्रेयसी ! तन तिमी अन जोगिनीको ।
यो वेएामा हँदिथियौ ग्रहका अगाडि ।
::यो वेएामा हँदिथियौ ग्रहका अगाडि ।
{{pcn|(४७)}}
{{pcn|(४७)}}


वैराग्यको कदुपना, सब दु:खभन्दा ।
वैराग्यको कदुपना, सब दु:खभन्दा ।
छाती चरक्क चिरिने, गहिरो गराई ।
::छाती चरक्क चिरिने, गहिरो गराई ।
मानो विषाद गहका सन आँसुभन्दा ।
मानो विषाद गहका सन आँसुभन्दा ।
झल्केर दिन्छ सचराचर नै रठुलाई ॥
::झल्केर दिन्छ सचराचर नै रठुलाई ॥
{{pcn|(४८)}}
{{pcn|(४८)}}


क्या करता मकन भन्दछ गेरु तिम्रो ।
क्या करता मकन भन्दछ गेरु तिम्रो ।
गाली समान गहिरो दिलमा सुनाई ।
::गाली समान गहिरो दिलमा सुनाई ।
यो रब्चले जलधि आँसु बनेर मौन ।
यो रब्चले जलधि आँसु बनेर मौन ।
टल्पल्‌ हुँदौ छ गहमा अहिले मलाई ॥
::टल्पल्‌ हुँदौ छ गहमा अहिले मलाई ॥
{{pcn|(४९)}}
{{pcn|(४९)}}


क्या शान्त सुन्दर मिढी गहिरी उज्याली ।
क्या शान्त सुन्दर मिढी गहिरी उज्याली ।
गम्भीरता विरहको सरि मूर्तिवाली ॥
::गम्भीरता विरहको सरि मूर्तिवाली ॥
नाघेर दुःखहरुका सन साँधलाई ।
नाघेर दुःखहरुका सन साँधलाई ।
छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
::छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
{{pcn|(५०)}}
{{pcn|(५०)}}


आँखा ननी सजल भन्छ अहो ! मलाई ।
आँखा ननी सजल भन्छ अहो ! मलाई ।
निर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
::निर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
माफी गरे विधि-षिकार म भक्तलाई ॥"
::माफी गरे विधि-षिकार म भक्तलाई ॥"
{{pcn|(५१)}}
{{pcn|(५१)}}


जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
रुभ्दो गला अघि परे न्‌प-पाउमा ती ॥
::रुभ्दो गला अघि परे न्‌प-पाउमा ती ॥
दोटा झरे विमल विन्दु र छाँद हाली ।
दोटा झरे विमल विन्दु र छाँद हाली ।
भन्छन्‌ "नत्याग अब भक्त दुखी मलाई ॥"
::भन्छन्‌ "नत्याग अब भक्त दुखी मलाई ॥"
{{pcn|(५२)}}
{{pcn|(५२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:10, 26 May 2025

This page has not been proofread

आँखा रसाउन गई अब टल्पलाए ।
ती गेर्दार मुखमा गहिरी अगाडि ।
हा प्रेयसी ! तन तिमी अन जोगिनीको ।
यो वेएामा हँदिथियौ ग्रहका अगाडि ।
(४७)

वैराग्यको कदुपना, सब दु:खभन्दा ।
छाती चरक्क चिरिने, गहिरो गराई ।
मानो विषाद गहका सन आँसुभन्दा ।
झल्केर दिन्छ सचराचर नै रठुलाई ॥
(४८)

क्या करता मकन भन्दछ गेरु तिम्रो ।
गाली समान गहिरो दिलमा सुनाई ।
यो रब्चले जलधि आँसु बनेर मौन ।
टल्पल्‌ हुँदौ छ गहमा अहिले मलाई ॥
(४९)

क्या शान्त सुन्दर मिढी गहिरी उज्याली ।
गम्भीरता विरहको सरि मूर्तिवाली ॥
नाघेर दुःखहरुका सन साँधलाई ।
छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
(५०)

आँखा ननी सजल भन्छ अहो ! मलाई ।
निर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
माफी गरे विधि-षिकार म भक्तलाई ॥"
(५१)

जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
रुभ्दो गला अघि परे न्‌प-पाउमा ती ॥
दोटा झरे विमल विन्दु र छाँद हाली ।
भन्छन्‌ "नत्याग अब भक्त दुखी मलाई ॥"
(५२)