Page:Shakuntala.pdf/367: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
"साच्चै कृ्ष्णकि झै मुहार हार हेंसिलो जस्तो छ तिम्रो पनि । | "साच्चै कृ्ष्णकि झै मुहार हार हेंसिलो जस्तो छ तिम्रो पनि । | ||
जित्छौ यो समस्त सहजै मीठो उज्यालो बनी ॥ | ::जित्छौ यो समस्त सहजै मीठो उज्यालो बनी ॥ | ||
आत्मा नाम कसो गरी हन गयो हे देहका देवता ?" | आत्मा नाम कसो गरी हन गयो हे देहका देवता ?" | ||
भन्दा बोल्दछ "के म हुँ ल प्लिथिवी ? माटो त्यछै बेपता ॥" | ::भन्दा बोल्दछ "के म हुँ ल प्लिथिवी ? माटो त्यछै बेपता ॥" | ||
भन्दै खिल्खिल् हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी । | भन्दै खिल्खिल् हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी । | ||
मानो जिस्किन खेल्न कुदून सुखको पानी सिँगार्ने छवि ॥ | ::मानो जिस्किन खेल्न कुदून सुखको पानी सिँगार्ने छवि ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
"यी हुन् राजकमार चन्द्रकलका यी तेजिला नालक । | "यी हुन् राजकमार चन्द्रकलका यी तेजिला नालक । | ||
हाम्रा राजकुमार ती भरत हुन् यी दीनका पालक ॥ | ::हाम्रा राजकुमार ती भरत हुन् यी दीनका पालक ॥ | ||
सम्राट् देश समस्तका पछि हुने जानेर हाम्रा क्रषि । | सम्राट् देश समस्तका पछि हुने जानेर हाम्रा क्रषि । | ||
बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥" | ::बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥" | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
'यो चन्द्रवशी कन राजपुत्र ?' | 'यो चन्द्रवशी कन राजपुत्र ?' | ||
भनेर सोची मनमा विचित्र ॥ | ::भनेर सोची मनमा विचित्र ॥ | ||
ठानेर भन्छन् "कन कष्ण नाम ? | ठानेर भन्छन् "कन कष्ण नाम ? | ||
राजा कहाँ छन् कन देश धाम ?" | ::राजा कहाँ छन् कन देश धाम ?" | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु । | यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु । | ||
टिप्छन् दुष्पन्त छीटो, तर निकट हने गर्दछन् "हुन्न हा हा ॥" | ::टिप्छन् दुष्पन्त छीटो, तर निकट हने गर्दछन् "हुन्न हा हा ॥" | ||
भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन् ती मनुष्य । | भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन् ती मनुष्य । | ||
"हाम्रा यी शाहज्यादा प्रभ् पनि यिनका" अड्कियो त्यो रहस्य ॥ | ::"हाम्रा यी शाहज्यादा प्रभ् पनि यिनका" अड्कियो त्यो रहस्य ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
जोडी हात खडा भएर जनले भन्छन् "प्रभो मन्त्रले । | जोडी हात खडा भएर जनले भन्छन् "प्रभो मन्त्रले । | ||
नाधिका यस नाजुलाइ्इ अरुले टिप्दा डसीदिन्छ यो ॥ | ::नाधिका यस नाजुलाइ्इ अरुले टिप्दा डसीदिन्छ यो ॥ | ||
सर्प बन्दछ मर्छ मानिस पनी, हा हा त्यसैले गय्यौं ! | सर्प बन्दछ मर्छ मानिस पनी, हा हा त्यसैले गय्यौं ! | ||
हाम्रा राजकमारका प्रभु पिता जानी खुशीमा पौ ॥" | ::हाम्रा राजकमारका प्रभु पिता जानी खुशीमा पौ ॥" | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
नृपको मनमा जवाफले । | नृपको मनमा जवाफले । | ||
अझ आश्चर्य बढ्यो, 'कसो गरी ? | ::अझ आश्चर्य बढ्यो, 'कसो गरी ? | ||
म पिता यिनको भनीकन । | म पिता यिनको भनीकन । | ||
सन भन्छन् म त कत्ति नुभिदनँ ॥' | ::सन भन्छन् म त कत्ति नुभिदनँ ॥' | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:08, 26 May 2025
"साच्चै कृ्ष्णकि झै मुहार हार हेंसिलो जस्तो छ तिम्रो पनि ।
जित्छौ यो समस्त सहजै मीठो उज्यालो बनी ॥
आत्मा नाम कसो गरी हन गयो हे देहका देवता ?"
भन्दा बोल्दछ "के म हुँ ल प्लिथिवी ? माटो त्यछै बेपता ॥"
भन्दै खिल्खिल् हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी ।
मानो जिस्किन खेल्न कुदून सुखको पानी सिँगार्ने छवि ॥
(२३)
"यी हुन् राजकमार चन्द्रकलका यी तेजिला नालक ।
हाम्रा राजकुमार ती भरत हुन् यी दीनका पालक ॥
सम्राट् देश समस्तका पछि हुने जानेर हाम्रा क्रषि ।
बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥"
(२४)
'यो चन्द्रवशी कन राजपुत्र ?'
भनेर सोची मनमा विचित्र ॥
ठानेर भन्छन् "कन कष्ण नाम ?
राजा कहाँ छन् कन देश धाम ?"
(२५)
यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु ।
टिप्छन् दुष्पन्त छीटो, तर निकट हने गर्दछन् "हुन्न हा हा ॥"
भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन् ती मनुष्य ।
"हाम्रा यी शाहज्यादा प्रभ् पनि यिनका" अड्कियो त्यो रहस्य ॥
(२६)
जोडी हात खडा भएर जनले भन्छन् "प्रभो मन्त्रले ।
नाधिका यस नाजुलाइ्इ अरुले टिप्दा डसीदिन्छ यो ॥
सर्प बन्दछ मर्छ मानिस पनी, हा हा त्यसैले गय्यौं !
हाम्रा राजकमारका प्रभु पिता जानी खुशीमा पौ ॥"
(२७)
नृपको मनमा जवाफले ।
अझ आश्चर्य बढ्यो, 'कसो गरी ?
म पिता यिनको भनीकन ।
सन भन्छन् म त कत्ति नुभिदनँ ॥'
(२८)