Page:Shakuntala.pdf/358: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
यस्ता ज्योति अनेक रङ्गहरुका फ्ल्की उडी नन्दछन् । | यस्ता ज्योति अनेक रङ्गहरुका फ्ल्की उडी नन्दछन् । | ||
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥ | ::लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥ | ||
पृथ्वीमा, प्रतिनिम्बि ती तर त्यसै व्यर्धै भए नन्दछन् । | पृथ्वीमा, प्रतिनिम्बि ती तर त्यसै व्यर्धै भए नन्दछन् । | ||
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥ | ::आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥ | ||
{{pcn|(२१४)}} | {{pcn|(२१४)}} | ||
यस्तो सिर्जन -दृश्यवाद झरिगो पर्दा र नाचे नटी । | यस्तो सिर्जन -दृश्यवाद झरिगो पर्दा र नाचे नटी । | ||
स्वर्वेश्याहरु फेरि त्यो महलमा भझीना नचार कटी ॥ | ::स्वर्वेश्याहरु फेरि त्यो महलमा भझीना नचार कटी ॥ | ||
कोही छंखम निर्भरी बनिगए कोही बने निम्नगा । | कोही छंखम निर्भरी बनिगए कोही बने निम्नगा । | ||
वल्लीतुल्य अरू, कनै कसुम झै कोही शशी -वृत्तगा ॥ | ::वल्लीतुल्य अरू, कनै कसुम झै कोही शशी -वृत्तगा ॥ | ||
{{pcn|(२१५)}} | {{pcn|(२१५)}} | ||
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हने वर्णन । | यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हने वर्णन । | ||
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥ | ::फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥ | ||
यौटी दिव्य ठिटी क्रङ्गनयनी छडूके गरी दर्शन । | यौटी दिव्य ठिटी क्रङ्गनयनी छडूके गरी दर्शन । | ||
द्ष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥ | ::द्ष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥ | ||
{{pcn|(२१६)}} | {{pcn|(२१६)}} | ||
सम्झी झट्ट शकन्तला नयनले "को हो" भनी सत्त्यर । | सम्झी झट्ट शकन्तला नयनले "को हो" भनी सत्त्यर । | ||
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥ | ::हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥ | ||
के जित्थे स्रदेशका लघुपुरी त्यो मोहनी सुन्दर । | के जित्थे स्रदेशका लघुपुरी त्यो मोहनी सुन्दर । | ||
निर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥ | ::निर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥ | ||
{{pcn|(२१७)}} | {{pcn|(२१७)}} | ||
प्रशासा गरी नृत्यका बात धेर । | प्रशासा गरी नृत्यका बात धेर । | ||
गरी फर्किए भूप हाम्रा नुहेर ॥ | ::गरी फर्किए भूप हाम्रा नुहेर ॥ | ||
निदा भेगए आइहाल्यो विमान । | निदा भेगए आइहाल्यो विमान । | ||
झ-यो त्यो धरातर्फ गाएर गान ॥ | ::झ-यो त्यो धरातर्फ गाएर गान ॥ | ||
{{pcn|(२१८)}} | {{pcn|(२१८)}} | ||
परीले सबै गान गाएर हेरे ! | परीले सबै गान गाएर हेरे ! | ||
झरे फूल माला त्यहाँ धेर बेर ॥ | ::झरे फूल माला त्यहाँ धेर बेर ॥ | ||
दशाराहरू गर्दथे देववर्ग । | दशाराहरू गर्दथे देववर्ग । | ||
निदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥ | ::निदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥ | ||
{{pcn|(२१९)}} | {{pcn|(२१९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:06, 26 May 2025
यस्ता ज्योति अनेक रङ्गहरुका फ्ल्की उडी नन्दछन् ।
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥
पृथ्वीमा, प्रतिनिम्बि ती तर त्यसै व्यर्धै भए नन्दछन् ।
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥
(२१४)
यस्तो सिर्जन -दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
स्वर्वेश्याहरु फेरि त्यो महलमा भझीना नचार कटी ॥
कोही छंखम निर्भरी बनिगए कोही बने निम्नगा ।
वल्लीतुल्य अरू, कनै कसुम झै कोही शशी -वृत्तगा ॥
(२१५)
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हने वर्णन ।
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
यौटी दिव्य ठिटी क्रङ्गनयनी छडूके गरी दर्शन ।
द्ष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
(२१६)
सम्झी झट्ट शकन्तला नयनले "को हो" भनी सत्त्यर ।
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
के जित्थे स्रदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
निर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
(२१७)
प्रशासा गरी नृत्यका बात धेर ।
गरी फर्किए भूप हाम्रा नुहेर ॥
निदा भेगए आइहाल्यो विमान ।
झ-यो त्यो धरातर्फ गाएर गान ॥
(२१८)
परीले सबै गान गाएर हेरे !
झरे फूल माला त्यहाँ धेर बेर ॥
दशाराहरू गर्दथे देववर्ग ।
निदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
(२१९)