Page:Shakuntala.pdf/321: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
निर्स्यो शाप परेर एक मुनिको ठूलो कस्री थियो । | निर्स्यो शाप परेर एक मुनिको ठूलो कस्री थियो । | ||
माया निठ्दुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥ | ::माया निठ्दुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥ | ||
टोहलाई मनबीच बादलहरूमा झल्किई मोहन । | टोहलाई मनबीच बादलहरूमा झल्किई मोहन । | ||
तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधै रोदन ॥ | ::तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधै रोदन ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत । | त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत । | ||
खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥ | ::खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥ | ||
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन् पथ । | आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन् पथ । | ||
त्यो रोई नित हिँड्छ वक्रपथमा छन् ती कहाँ हा ! मित ॥ | ::त्यो रोई नित हिँड्छ वक्रपथमा छन् ती कहाँ हा ! मित ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
ब्युँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू । | ब्युँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू । | ||
हन्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मर ॥ | ::हन्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मर ॥ | ||
उग्चेला कि भनी मुहार हँसिलो सौन्दर्य शकन्तल । | उग्चेला कि भनी मुहार हँसिलो सौन्दर्य शकन्तल । | ||
उम्ने फूल र पात त्यो फझलकमा अल्पिन् तिनी मञ्जजुल ॥ | ::उम्ने फूल र पात त्यो फझलकमा अल्पिन् तिनी मञ्जजुल ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
थ्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यशा । | थ्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यशा । | ||
ती तस्वीर हराभरा भुवनकी श्री विश्व झै षोडशी ॥ | ::ती तस्वीर हराभरा भुवनकी श्री विश्व झै षोडशी ॥ | ||
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी । | ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी । | ||
ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥ | ::ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
भन्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याक अब । | भन्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याक अब । | ||
भाग्ला नत्र चरो उडेर बिचरी आत्मा उता खोजमा ॥ | ::भाग्ला नत्र चरो उडेर बिचरी आत्मा उता खोजमा ॥ | ||
ती रोलिन् वन शून्यमा जलदुशी मौनी लिई वेदना । | ती रोलिन् वन शून्यमा जलदुशी मौनी लिई वेदना । | ||
काँप्लिन् ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥ | ::काँप्लिन् ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा । | कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा । | ||
कोही त्यो वन जानु कण्वक्रषिको, कोही हिडे पहिचम ॥ | ::कोही त्यो वन जानु कण्वक्रषिको, कोही हिडे पहिचम ॥ | ||
ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन् की कतै ! | ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन् की कतै ! | ||
कोही बादल देशमा त गइनन् इन्द्रेनि वर्षासितै ? | ::कोही बादल देशमा त गइनन् इन्द्रेनि वर्षासितै ? | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:50, 26 May 2025
निर्स्यो शाप परेर एक मुनिको ठूलो कस्री थियो ।
माया निठ्दुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥
टोहलाई मनबीच बादलहरूमा झल्किई मोहन ।
तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधै रोदन ॥
(२९)
त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत ।
खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन् पथ ।
त्यो रोई नित हिँड्छ वक्रपथमा छन् ती कहाँ हा ! मित ॥
(३०)
ब्युँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू ।
हन्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मर ॥
उग्चेला कि भनी मुहार हँसिलो सौन्दर्य शकन्तल ।
उम्ने फूल र पात त्यो फझलकमा अल्पिन् तिनी मञ्जजुल ॥
(३१)
थ्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यशा ।
ती तस्वीर हराभरा भुवनकी श्री विश्व झै षोडशी ॥
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी ।
ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥
(३२)
भन्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याक अब ।
भाग्ला नत्र चरो उडेर बिचरी आत्मा उता खोजमा ॥
ती रोलिन् वन शून्यमा जलदुशी मौनी लिई वेदना ।
काँप्लिन् ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥
(३३)
कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा ।
कोही त्यो वन जानु कण्वक्रषिको, कोही हिडे पहिचम ॥
ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन् की कतै !
कोही बादल देशमा त गइनन् इन्द्रेनि वर्षासितै ?
(३४)