Page:Shakuntala.pdf/376: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य ताम्राज्य लेला । | |||
बन्ला नामै जगतमा अंमर भरतको भारतै दिव्य पारी ॥ | |||
प्रैमैकी दिव्य नीति प्रबल तहस तीला ताँति-ताँति । | |||
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥ | |||
{{pcn|(७८)}} | |||
जाउ राज गर्न जाउ बहुत दिन अझै देख्छु हे पप ! ना नाँकी । | |||
हौला बूढा तपस्वी पछि पछि वनमा सम्झी ॥ | |||
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य । | |||
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥" | |||
{{pcn|(७९)}} | |||
यस्ता बाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै । | |||
जान्छन् विश्राम सिदी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥ | |||
आनन्दी भै बसे रे दुद्द हृदय मिली राज्यमा कृष्ण-राधा- | |||
जस्ता लाखौ उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥ | |||
{{pcn|(८०)}} | |||
कुनिकथीकन काव्य मिलाइ्रयो । | |||
हठ थिएँ पटमा किन रङ्ग त्यो ॥ | |||
सकल आउँदध्यो, सन निष्फल । | |||
हुन गए सरि लाग्दछ दुर्बल ॥ | |||
{{pcn|(८१)}} | |||
म त रेँगाउँदथें करुणा भए । | |||
सकल चि मनोहर यो घरी ॥ | |||
तर कृपा प्रभुको यतिकै थियो । | |||
नजरलाद्व कसिङ्चर भो हरि ॥ | |||
{{pcn|(८२)}} | |||
गुण भए मधुलिद्हरुको रस । | |||
विवशा छू नभएर भए कस ॥ | |||
तर झरे यदि आँस् सुखी पला । | |||
रहने छ शकुन्तला ॥ | |||
{{pcn|(८३)}} | |||
{{pcn|'''॥ इति ॥'''}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 21:27, 25 May 2025
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य ताम्राज्य लेला ।
बन्ला नामै जगतमा अंमर भरतको भारतै दिव्य पारी ॥
प्रैमैकी दिव्य नीति प्रबल तहस तीला ताँति-ताँति ।
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
(७८)
जाउ राज गर्न जाउ बहुत दिन अझै देख्छु हे पप ! ना नाँकी ।
हौला बूढा तपस्वी पछि पछि वनमा सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥"
(७९)
यस्ता बाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै ।
जान्छन् विश्राम सिदी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुद्द हृदय मिली राज्यमा कृष्ण-राधा-
जस्ता लाखौ उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
(८०)
कुनिकथीकन काव्य मिलाइ्रयो ।
हठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदध्यो, सन निष्फल ।
हुन गए सरि लाग्दछ दुर्बल ॥
(८१)
म त रेँगाउँदथें करुणा भए ।
सकल चि मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
नजरलाद्व कसिङ्चर भो हरि ॥
(८२)
गुण भए मधुलिद्हरुको रस ।
विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँस् सुखी पला ।
रहने छ शकुन्तला ॥
(८३)
॥ इति ॥