Page:Shakuntala.pdf/373: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
० गीछाती चिरेर यदि दर्द सबै हुना । | |||
रोला जगत् सब लिएर आँसु ॥ | |||
छु प्रेमको हृदयको गहिरो पिपासु । | |||
यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥" | |||
{{pcn|(५९)}} | |||
यस्तै गरेर दुद्द साथ सदै नसेका । | |||
देखेर दर्शक सबै दृगमा रुझेका ॥ | |||
केही उज्यालिन गए सब भै प्रसन्न । | |||
ती भेटघाटहरुने, दुइ देख्न घन्य ॥ | |||
{{pcn|(६०)}} | |||
गर्छन् दुवै हृदयको गहिरो सह्टानी । | |||
सारा लिएर गहमा सुखसाथ पानी ॥ | |||
गद्गद् बनेर दिल क्यै अब सुँक्क सुँक्क । | |||
ह्न्चन् त्यहाँ प्रणयको गतिले छुनाले ॥ | |||
{{pcn|(६१)}} | |||
खो प्रेमको गति विचित्र छ सो बुझेर । | |||
छाया मिलेर दिल मानवमा अनौठा ॥ | |||
रुन्छन् सबै प्रकृत रोदनले खुशीको । | |||
ती दिव्य दिव्य क्षणका छवि फझल्किनाले ॥ | |||
{{pcn|(६२)}} | |||
दोटै उठे अब पुछीकन आँसुधारा । | |||
ती साच साथ अब कपका कटीमा ॥ | |||
लाग्छन् पछाडि अनि राजकमारचाहिँ । | |||
आश्चर्यसाध जननी -मुखतर्फ हेर्छन् ॥ | |||
{{pcn|(६३)}} | |||
क्राषि अगाडि गईकन ती दुई । | |||
प्रणत छन् करजोरी खडा भई ॥ | |||
खुद्लिईकन केषा मुहारका । | |||
घवलएमश्वु थिए अतितेजिला ॥ | |||
{{pcn|(६४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:27, 25 May 2025
० गीछाती चिरेर यदि दर्द सबै हुना ।
रोला जगत् सब लिएर आँसु ॥
छु प्रेमको हृदयको गहिरो पिपासु ।
यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥"
(५९)
यस्तै गरेर दुद्द साथ सदै नसेका ।
देखेर दर्शक सबै दृगमा रुझेका ॥
केही उज्यालिन गए सब भै प्रसन्न ।
ती भेटघाटहरुने, दुइ देख्न घन्य ॥
(६०)
गर्छन् दुवै हृदयको गहिरो सह्टानी ।
सारा लिएर गहमा सुखसाथ पानी ॥
गद्गद् बनेर दिल क्यै अब सुँक्क सुँक्क ।
ह्न्चन् त्यहाँ प्रणयको गतिले छुनाले ॥
(६१)
खो प्रेमको गति विचित्र छ सो बुझेर ।
छाया मिलेर दिल मानवमा अनौठा ॥
रुन्छन् सबै प्रकृत रोदनले खुशीको ।
ती दिव्य दिव्य क्षणका छवि फझल्किनाले ॥
(६२)
दोटै उठे अब पुछीकन आँसुधारा ।
ती साच साथ अब कपका कटीमा ॥
लाग्छन् पछाडि अनि राजकमारचाहिँ ।
आश्चर्यसाध जननी -मुखतर्फ हेर्छन् ॥
(६३)
क्राषि अगाडि गईकन ती दुई ।
प्रणत छन् करजोरी खडा भई ॥
खुद्लिईकन केषा मुहारका ।
घवलएमश्वु थिए अतितेजिला ॥
(६४)