Page:Shakuntala.pdf/372: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रोई तिनी पनि थचक्क नसेर घूँ घूँ । | |||
रोड्न्, बने उर खसेर उचालिँदा ती । | |||
रोए त्यहाँ सकल मानव वेदनामा । | |||
टल्पल् गरेर जलमा दृट्ट देखिनाले । | |||
{{pcn|(५३)}} | |||
दोटै गला अन मिलेर भिजेर रुन्छन् । | |||
आत्मा छ बर्नर दुवै रसिला कणामा | |||
सिद्धिन्छु झै दुख दगुर्दछ शीघ चारु । | |||
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥ | |||
{{pcn|(५४)}} | |||
मानो छ आँसु यति भाव प्रकाश गर्दो । | |||
"हा नाथ, के गरि बिते निढुरी हुनाले ॥ | |||
हा प्राण, के गरि जिएँ पछि सम्िनाले । | |||
यो प्राण आतुर उडेन कडा हुनाले ॥" | |||
{{pcn|(५५)}} | |||
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी । | |||
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥ | |||
त्यौ क्र्रता यदि सचेत भए म जल्थेँ । | |||
मूर्खा भएर म बर्चे विधिको दुनाले ॥ | |||
{{pcn|(५६)}} | |||
पादै भएन तर विस्मृति ढाफिनाले । | |||
कालो बनेर घन आँसु तिमी रुलायोँ ॥ | |||
भझिल्केन एक निजुली पनि आँधि आयो । | |||
पो दुष्ट हो छल भनी मनले लिनाले । | |||
{{pcn|(५७)}} | |||
सम्झेर आँसुहरुले दिनरात रोएँ । | |||
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥ | |||
यो इन्द्रजाल गहिरो विधिको मलाई । | |||
छोप्थ्यो तिमीकन रुलाउन हाइट ! हाइ ! ! | |||
{{pcn|(५८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:27, 25 May 2025
रोई तिनी पनि थचक्क नसेर घूँ घूँ ।
रोड्न्, बने उर खसेर उचालिँदा ती ।
रोए त्यहाँ सकल मानव वेदनामा ।
टल्पल् गरेर जलमा दृट्ट देखिनाले ।
(५३)
दोटै गला अन मिलेर भिजेर रुन्छन् ।
आत्मा छ बर्नर दुवै रसिला कणामा
सिद्धिन्छु झै दुख दगुर्दछ शीघ चारु ।
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥
(५४)
मानो छ आँसु यति भाव प्रकाश गर्दो ।
"हा नाथ, के गरि बिते निढुरी हुनाले ॥
हा प्राण, के गरि जिएँ पछि सम्िनाले ।
यो प्राण आतुर उडेन कडा हुनाले ॥"
(५५)
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी ।
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥
त्यौ क्र्रता यदि सचेत भए म जल्थेँ ।
मूर्खा भएर म बर्चे विधिको दुनाले ॥
(५६)
पादै भएन तर विस्मृति ढाफिनाले ।
कालो बनेर घन आँसु तिमी रुलायोँ ॥
भझिल्केन एक निजुली पनि आँधि आयो ।
पो दुष्ट हो छल भनी मनले लिनाले ।
(५७)
सम्झेर आँसुहरुले दिनरात रोएँ ।
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥
यो इन्द्रजाल गहिरो विधिको मलाई ।
छोप्थ्यो तिमीकन रुलाउन हाइट ! हाइ ! !
(५८)