Page:Shakuntala.pdf/368: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"हात बाबुको मात्र निर्भय- | |||
साथ टिप्न त्यो बाजु सक्दप्यो ॥ | |||
नत्र सर्प भै मृत्यु डस्दध्यो । | |||
चकित नन्नुको यो रहस्य हो ॥" | |||
{{pcn|(२९)}} | |||
यस्तै हुँदा खबर शीघ उडेर आयो । | |||
टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥ | |||
पूजा निमित्त प्रभुको कलिला प्रसून । | |||
आँखा भरी सरसतासित सम्झनाले ॥ | |||
{{pcn|(३०)}} | |||
त्यो करता हृदयमा पहिले गरुङ्गो । | |||
छाती किचेर दिनरात उदास पार्ने ॥ | |||
बन्थ्यो सुकोमल सिँगारसमान सारा । | |||
लागैर ईश्वरतिरै दिलबाट धारा ॥ | |||
{{pcn|(३१)}} | |||
सौन्दर्यमा मृदुलता रसिला धपेकी । | |||
मानो प्रसून मुरभाउनदेखि बच्ची ॥ | |||
आँखा भई करुण आँसु अनेक झारी । | |||
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥ | |||
{{pcn|(३२)}} | |||
श्रीकृष्णको स्मरणले दुखबाट काँढा । | |||
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥ | |||
रुन्थिन् तथापि मनको मनमै हमेशा । | |||
हे कृ्ष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी । | |||
{{pcn|(३३)}} | |||
आशा समान पृथिवीकन प्राणदायी । | |||
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥ | |||
ती प्राण दुःखमय सुन्दरता रुँदी ती । | |||
छन् मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥ | |||
{{pcn|(३४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:26, 25 May 2025
"हात बाबुको मात्र निर्भय-
साथ टिप्न त्यो बाजु सक्दप्यो ॥
नत्र सर्प भै मृत्यु डस्दध्यो ।
चकित नन्नुको यो रहस्य हो ॥"
(२९)
यस्तै हुँदा खबर शीघ उडेर आयो ।
टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
आँखा भरी सरसतासित सम्झनाले ॥
(३०)
त्यो करता हृदयमा पहिले गरुङ्गो ।
छाती किचेर दिनरात उदास पार्ने ॥
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
लागैर ईश्वरतिरै दिलबाट धारा ॥
(३१)
सौन्दर्यमा मृदुलता रसिला धपेकी ।
मानो प्रसून मुरभाउनदेखि बच्ची ॥
आँखा भई करुण आँसु अनेक झारी ।
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
(३२)
श्रीकृष्णको स्मरणले दुखबाट काँढा ।
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
रुन्थिन् तथापि मनको मनमै हमेशा ।
हे कृ्ष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
(३३)
आशा समान पृथिवीकन प्राणदायी ।
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥
ती प्राण दुःखमय सुन्दरता रुँदी ती ।
छन् मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥
(३४)