Page:Shakuntala.pdf/358: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यस्ता ज्योति अनेक रङ्गहरुका फ्ल्की उडी नन्दछन् । | |||
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥ | |||
पृथ्वीमा, प्रतिनिम्बि ती तर त्यसै व्यर्धै भए नन्दछन् । | |||
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥ | |||
{{pcn|(२१४)}} | |||
यस्तो सिर्जन -दृश्यवाद झरिगो पर्दा र नाचे नटी । | |||
स्वर्वेश्याहरु फेरि त्यो महलमा भझीना नचार कटी ॥ | |||
कोही छंखम निर्भरी बनिगए कोही बने निम्नगा । | |||
वल्लीतुल्य अरू, कनै कसुम झै कोही शशी -वृत्तगा ॥ | |||
{{pcn|(२१५)}} | |||
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हने वर्णन । | |||
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥ | |||
यौटी दिव्य ठिटी क्रङ्गनयनी छडूके गरी दर्शन । | |||
द्ष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥ | |||
{{pcn|(२१६)}} | |||
सम्झी झट्ट शकन्तला नयनले "को हो" भनी सत्त्यर । | |||
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥ | |||
के जित्थे स्रदेशका लघुपुरी त्यो मोहनी सुन्दर । | |||
निर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥ | |||
{{pcn|(२१७)}} | |||
प्रशासा गरी नृत्यका बात धेर । | |||
गरी फर्किए भूप हाम्रा नुहेर ॥ | |||
निदा भेगए आइहाल्यो विमान । | |||
झ-यो त्यो धरातर्फ गाएर गान ॥ | |||
{{pcn|(२१८)}} | |||
परीले सबै गान गाएर हेरे ! | |||
झरे फूल माला त्यहाँ धेर बेर ॥ | |||
दशाराहरू गर्दथे देववर्ग । | |||
निदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥ | |||
{{pcn|(२१९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:25, 25 May 2025
यस्ता ज्योति अनेक रङ्गहरुका फ्ल्की उडी नन्दछन् ।
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥
पृथ्वीमा, प्रतिनिम्बि ती तर त्यसै व्यर्धै भए नन्दछन् ।
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥
(२१४)
यस्तो सिर्जन -दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
स्वर्वेश्याहरु फेरि त्यो महलमा भझीना नचार कटी ॥
कोही छंखम निर्भरी बनिगए कोही बने निम्नगा ।
वल्लीतुल्य अरू, कनै कसुम झै कोही शशी -वृत्तगा ॥
(२१५)
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हने वर्णन ।
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
यौटी दिव्य ठिटी क्रङ्गनयनी छडूके गरी दर्शन ।
द्ष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
(२१६)
सम्झी झट्ट शकन्तला नयनले "को हो" भनी सत्त्यर ।
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
के जित्थे स्रदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
निर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
(२१७)
प्रशासा गरी नृत्यका बात धेर ।
गरी फर्किए भूप हाम्रा नुहेर ॥
निदा भेगए आइहाल्यो विमान ।
झ-यो त्यो धरातर्फ गाएर गान ॥
(२१८)
परीले सबै गान गाएर हेरे !
झरे फूल माला त्यहाँ धेर बेर ॥
दशाराहरू गर्दथे देववर्ग ।
निदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
(२१९)