Page:Shakuntala.pdf/344: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
द्न्द्र हाँसी त्यहाँ भन्छन् "धन्य हो ! नृपचात्री । | |||
कत्रो अक्किल सूफझैको नृपमा कष्टको घडी ॥ | |||
{{pcn|(१३१)}} | |||
घन्य हो, प्रतिभाशाली वीर है ! शात्रुसूदन । | |||
पृथिवी दुःखमा हुन्नन् यस्ता राजा हुने दिन ॥" | |||
{{pcn|(१३२)}} | |||
देवको हुलले ठूलो गयो स्वागतवादन । | |||
विमानमा दुवै लागे स्वर्गमा अब उक्लन ॥ | |||
{{pcn|(१३३)}} | |||
रजोदेश किनारामा प्रकाश अलि क्यै बढ्यो । | |||
फिका लाली छिर्बिराई जब त्यो यान झन् चढ्यो ॥ | |||
{{pcn|(१३४)}} | |||
बराबर त्यहाँ रङ्ग फेरिन्ध्यो परिवर्तित । | |||
गराई रूप औं रेखा वस्तुका शीघ्रतासित ॥ | |||
{{pcn|(१३५)}} | |||
कही बाक्लो उज्यालो छ कहीँ छ मधुरप्रभा । | |||
कहीं मिर्मिर कल्सँदोपना, फेरि कहीँ सफा ॥ | |||
{{pcn|(१३६)}} | |||
फिका लाल कतै ताम्र अस्तकाल पहाडमा । | |||
नेपालमा परे जस्तो नाङ्गा दुब्गाविषे प्रभा ॥ | |||
{{pcn|(१३७)}} | |||
देखिन्थे त्यसमा वास गर्नै सुन्दर आकृति । | |||
हने जीवहरू हेर्दा उँभो त्यो यानको गति ॥ | |||
{{pcn|(१३८)}} | |||
लाल तारा सूर्य थिए पृथ्वीमा पनि देखिने । | |||
सानो फिल्का लाल जस्तो रातकापख व्योममा ॥ | |||
{{pcn|(१३९)}} | |||
देबालयहरू राम्रा नरगैचाहरु सुन्दर । | |||
बडा महल देखिन्थे त्यो लोकैमा सबैतिर ॥ | |||
{{pcn|(१४०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:19, 25 May 2025
द्न्द्र हाँसी त्यहाँ भन्छन् "धन्य हो ! नृपचात्री ।
कत्रो अक्किल सूफझैको नृपमा कष्टको घडी ॥
(१३१)
घन्य हो, प्रतिभाशाली वीर है ! शात्रुसूदन ।
पृथिवी दुःखमा हुन्नन् यस्ता राजा हुने दिन ॥"
(१३२)
देवको हुलले ठूलो गयो स्वागतवादन ।
विमानमा दुवै लागे स्वर्गमा अब उक्लन ॥
(१३३)
रजोदेश किनारामा प्रकाश अलि क्यै बढ्यो ।
फिका लाली छिर्बिराई जब त्यो यान झन् चढ्यो ॥
(१३४)
बराबर त्यहाँ रङ्ग फेरिन्ध्यो परिवर्तित ।
गराई रूप औं रेखा वस्तुका शीघ्रतासित ॥
(१३५)
कही बाक्लो उज्यालो छ कहीँ छ मधुरप्रभा ।
कहीं मिर्मिर कल्सँदोपना, फेरि कहीँ सफा ॥
(१३६)
फिका लाल कतै ताम्र अस्तकाल पहाडमा ।
नेपालमा परे जस्तो नाङ्गा दुब्गाविषे प्रभा ॥
(१३७)
देखिन्थे त्यसमा वास गर्नै सुन्दर आकृति ।
हने जीवहरू हेर्दा उँभो त्यो यानको गति ॥
(१३८)
लाल तारा सूर्य थिए पृथ्वीमा पनि देखिने ।
सानो फिल्का लाल जस्तो रातकापख व्योममा ॥
(१३९)
देबालयहरू राम्रा नरगैचाहरु सुन्दर ।
बडा महल देखिन्थे त्यो लोकैमा सबैतिर ॥
(१४०)