Jump to content

Page:Shakuntala.pdf/332: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
हाम्रा राम्रा परीले कसुमहरु त्यहाँ फर्याँकिदिन्छन्‌ सुगन्धी ।
पाउन्‌ सड्केत सत्‌को मिर्रामर जगमा अल्पदर्शीहरूले ॥
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
आत्मा उक्लुँ भने झै विमल हन गई धप्किंदा कर्मभित्र ॥
{{pcn|(३५)}}

थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
दोटै मैना उज्याला किसलय कसुमी पार्दछौं रशिमभित्र ॥
मीठा सन्देश्ष भैजी रस, मधु हँसिला भाव-सङ्घीत साना ।
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्‌, पल्लविन्छन्‌ ॥
{{pcn|(३६)}}
त्यो पृध्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
हेरीबक्स्योस्‌ उज्यालो रँगबिरँग हुँदो बाफका वेएमभित्र ॥
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्चिचङ्गी बनेर ।
जो दन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
{{pcn|(३७)}}
हुन्छन्‌ बारी रँगीला कसुमहरु हुने लाल सेना सुनौला ।
टिप्छन्‌ हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
चाँडै नै रच्च उद्छन्‌ तर अनि दिलमा बस्छ निर्मोहनीको ।
कालो नीलोपना झै मनमन तिनको लाग्छ खँ छै नफुट्ने ॥
{{pcn|(३८)}}
खोज्छन्‌ ती नित्य केही नवनव विषयी वासना झै मिहीन ।
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
योगैको सिर्जनाले वरपर सृजनासाध गर्दा पुकारा ।
माम्छन्‌ ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
{{pcn|(३९)}}
हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार ।
यौटा निक्कै अँध्यारो रवि-किरण हने मन्द आनन्द धीमा ॥
काला ठूला गुफा छन्‌ यसभर गहिरा आँखिका गुप्तवास !
छीटा छन्‌ वेग घुम्छन्‌ तरल पवनका वर्लिजाने निलौना ॥
{{pcn|(४०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:11, 25 May 2025

This page has not been proofread

हाम्रा राम्रा परीले कसुमहरु त्यहाँ फर्याँकिदिन्छन्‌ सुगन्धी ।
पाउन्‌ सड्केत सत्‌को मिर्रामर जगमा अल्पदर्शीहरूले ॥
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
आत्मा उक्लुँ भने झै विमल हन गई धप्किंदा कर्मभित्र ॥
(३५)

थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
दोटै मैना उज्याला किसलय कसुमी पार्दछौं रशिमभित्र ॥
मीठा सन्देश्ष भैजी रस, मधु हँसिला भाव-सङ्घीत साना ।
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्‌, पल्लविन्छन्‌ ॥
(३६)

त्यो पृध्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
हेरीबक्स्योस्‌ उज्यालो रँगबिरँग हुँदो बाफका वेएमभित्र ॥
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्चिचङ्गी बनेर ।
जो दन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
(३७)

हुन्छन्‌ बारी रँगीला कसुमहरु हुने लाल सेना सुनौला ।
टिप्छन्‌ हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
चाँडै नै रच्च उद्छन्‌ तर अनि दिलमा बस्छ निर्मोहनीको ।
कालो नीलोपना झै मनमन तिनको लाग्छ खँ छै नफुट्ने ॥
(३८)

खोज्छन्‌ ती नित्य केही नवनव विषयी वासना झै मिहीन ।
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
योगैको सिर्जनाले वरपर सृजनासाध गर्दा पुकारा ।
माम्छन्‌ ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
(३९)

(४०)