Jump to content

Page:Shakuntala.pdf/321: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
निर्स्यो शाप परेर एक मुनिको ठूलो कस्री थियो ।
माया निठ्दुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥
टोहलाई मनबीच बादलहरूमा झल्किई मोहन ।
तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधै रोदन ॥
{{pcn|(२९)}}

त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत ।
खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन्‌ पथ ।
त्यो रोई नित हिँड्छ वक्रपथमा छन्‌ ती कहाँ हा ! मित ॥
{{pcn|(३०)}}
ब्युँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू ।
हन्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मर ॥
उग्चेला कि भनी मुहार हँसिलो सौन्दर्य शकन्तल ।
उम्ने फूल र पात त्यो फझलकमा अल्पिन्‌ तिनी मञ्जजुल ॥
{{pcn|(३१)}}
थ्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यशा ।
ती तस्वीर हराभरा भुवनकी श्री विश्व झै षोडशी ॥
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी ।
ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥
{{pcn|(३२)}}
भन्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याक अब ।
भाग्ला नत्र चरो उडेर बिचरी आत्मा उता खोजमा ॥
ती रोलिन्‌ वन शून्यमा जलदुशी मौनी लिई वेदना ।
काँप्लिन्‌ ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥
{{pcn|(३३)}}
कोही दक्षिण जानु, उत्तर कुनै, पुड्के ! तँ जा पूर्वमा ।
कोही त्यो वन जानु कण्वक्रषिको, कोही हिडे पहिचम ॥
ती ठूला जगकी सर्मूर्ति रसिली पग्ली गइन्‌ की कतै !
कोही बादल देशमा त गइनन्‌ इन्द्रेनि वर्षासितै ?
{{pcn|(३४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:11, 25 May 2025

This page has not been proofread

निर्स्यो शाप परेर एक मुनिको ठूलो कस्री थियो ।
माया निठ्दुर त्यो झल्याँस्स बिउँझी पानी बिजूली भयो ॥
टोहलाई मनबीच बादलहरूमा झल्किई मोहन ।
तिम्रो दिव्य मुहार गर्छ अब त्यो दुःखी सधै रोदन ॥
(२९)

त्यो पाषाण थियो बन्यो जलजलै टुक्रा भई सैकत ।
खोजी एक मुहार घुम्छ पृथिवी सोधी मिलेका सित ॥
आफ्नो काम गरेर गाउँ नगरी आफ्नो लिँदा छन्‌ पथ ।
त्यो रोई नित हिँड्छ वक्रपथमा छन्‌ ती कहाँ हा ! मित ॥
(३०)

ब्युँझेकी सब सम्झना गहभरी सम्झेर स्वप्नाहरू ।
हन्छे साँझ-बिहान आँंसुहरुले नित्यै भिजाई मर ॥
उग्चेला कि भनी मुहार हँसिलो सौन्दर्य शकन्तल ।
उम्ने फूल र पात त्यो फझलकमा अल्पिन्‌ तिनी मञ्जजुल ॥
(३१)

थ्री मेरी, वसुधा, वसन्ती वनकी ती कोयली, ती यशा ।
ती तस्वीर हराभरा भुवनकी श्री विश्व झै षोडशी ॥
ती रानी सबकी, शशी हँसमुखी तारा अकेली, तिनी ।
ज्योत्स्ना जीवनकी, जुहार जलकी भन्थे भरीला बनी ॥
(३२)

भन्यौ विन्ति ! म यत्ति माग्छु जनहो ! फर्काइल्याक अब ।
भाग्ला नत्र चरो उडेर बिचरी आत्मा उता खोजमा ॥
ती रोलिन्‌ वन शून्यमा जलदुशी मौनी लिई वेदना ।
काँप्लिन्‌ ती पृथिवी अजान जग यो आश्चर्य होला घना ॥
(३३)

(३४)