Page:Bhikari.pdf/57: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
शुक्रतारा ! सुन्दर हाम्रा ! | शुक्रतारा ! सुन्दर हाम्रा ! | ||
:::नेपाली हे प्रथम ध्वनि ! | :::नेपाली हे प्रथम ध्वनि ! | ||
यस्ता घाँसी युवक भरी हुन् | यस्ता घाँसी युवक भरी हुन् | ||
:::नेपाली यो गगनमनि | :::नेपाली यो गगनमनि ॥ | ||
भाषाको यो शैशव सुन्दर | भाषाको यो शैशव सुन्दर | ||
:::तोते बोली | :::तोते बोली मधुर सुधा । | ||
बालकपनको मृदुल मसीनो | बालकपनको मृदुल मसीनो | ||
:::सरल उज्यालो निर्मलता | :::सरल उज्यालो निर्मलता ॥ | ||
तिमीले बोल्यौ, बाहिरभन्दा | तिमीले बोल्यौ, बाहिरभन्दा | ||
:::भित्र मिठास विशेष । | :::भित्र मिठास विशेष । | ||
ओर्लन फेरि, धेरै दिन भो | ओर्लन फेरि, धेरै दिन भो | ||
:::प्यासी भो अति देश | :::प्यासी भो अति देश ॥ | ||
जनभाषाका जन्मोत्सवको | जनभाषाका जन्मोत्सवको | ||
:::निर्मल सुन्दर यो इतिहास । | :::निर्मल सुन्दर यो इतिहास । | ||
Line 17: | Line 18: | ||
:::मधुर नहोला मधुमास ? | :::मधुर नहोला मधुमास ? | ||
</poem> | </poem> | ||
}} |
Revision as of 12:28, 28 January 2025
This page has been proofread
शुक्रतारा ! सुन्दर हाम्रा !
नेपाली हे प्रथम ध्वनि !
यस्ता घाँसी युवक भरी हुन्
नेपाली यो गगनमनि ॥
भाषाको यो शैशव सुन्दर
तोते बोली मधुर सुधा ।
बालकपनको मृदुल मसीनो
सरल उज्यालो निर्मलता ॥
तिमीले बोल्यौ, बाहिरभन्दा
भित्र मिठास विशेष ।
ओर्लन फेरि, धेरै दिन भो
प्यासी भो अति देश ॥
जनभाषाका जन्मोत्सवको
निर्मल सुन्दर यो इतिहास ।
अहो ! उज्याली पृथिवी नहोलिन् ?
मधुर नहोला मधुमास ?