Page:Bhikari.pdf/53: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''झरना'''}}}} | {{center|{{larger|'''झरना'''}}}} | ||
{{center block| | |||
<poem> | <poem> | ||
पहाडको शिखरबाट | पहाडको शिखरबाट | ||
::: | :::देखें झरेको जल । | ||
मेरो मनमा बत्ती बले | मेरो मनमा बत्ती बले | ||
:::हजारौँ झलमल ॥ | :::हजारौँ झलमल ॥ | ||
Line 11: | Line 12: | ||
:::बत्ती बिजुली बलेको ॥ | :::बत्ती बिजुली बलेको ॥ | ||
तर हाय त्यसै नै पग्ली | तर हाय त्यसै नै पग्ली | ||
:::पानी व्यर्थ बहन्छ ॥ | :::पानी व्यर्थ बहन्छ । | ||
तत्त्व हामि जान्दैनौं | |||
:::भित्र भित्रै रहन्छ ॥ | |||
के हामी मानिसका | के हामी मानिसका | ||
:::हृदयका गिरिमा | :::हृदयका गिरिमा । | ||
छैनन् यस्तै अटूट | छैनन् यस्तै अटूट | ||
:::निर्मल जलका झरना ? | :::निर्मल जलका झरना ? | ||
हामीभित्र भए यदि यस्ता | |||
:::सुन्दर झरना हजार | :::सुन्दर झरना हजार । | ||
हाय छ कस्तो अपशोच ! | हाय छ कस्तो अपशोच ! | ||
:::अझ छ अँध्यारो संसार ! | :::अझ छ अँध्यारो संसार ! | ||
</poem> | </poem> | ||
}} |
Revision as of 12:16, 28 January 2025
This page has been proofread
झरना
पहाडको शिखरबाट
देखें झरेको जल ।
मेरो मनमा बत्ती बले
हजारौँ झलमल ॥
त्यो पानीको झरनामा
शक्ति कति छ लुकेको ।
देख्न सके कति त्यसमा
बत्ती बिजुली बलेको ॥
तर हाय त्यसै नै पग्ली
पानी व्यर्थ बहन्छ ।
तत्त्व हामि जान्दैनौं
भित्र भित्रै रहन्छ ॥
के हामी मानिसका
हृदयका गिरिमा ।
छैनन् यस्तै अटूट
निर्मल जलका झरना ?
हामीभित्र भए यदि यस्ता
सुन्दर झरना हजार ।
हाय छ कस्तो अपशोच !
अझ छ अँध्यारो संसार !