Page:Bhikari.pdf/51: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''अन्त्यमा'''}}}} | {{center|{{larger|'''अन्त्यमा'''}}}} | ||
{{center block| | |||
<poem> | <poem> | ||
१ | १ | ||
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप । | पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप । | ||
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप | जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ॥ | ||
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश । | शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश । | ||
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास | नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ॥ | ||
२ | २ | ||
साँझको त्यो अन्तिम घण्टा मन्द | साँझको त्यो अन्तिम घण्टा मन्द बजाओस् एक पुकार । | ||
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार | दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ॥ | ||
सुन्दर दिव्य यो | सुन्दर दिव्य यो रङ्गभूमिको एक आखिरी दर्शन । | ||
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन | एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ॥ | ||
३ | ३ | ||
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान । | अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान । | ||
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान | आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ॥ | ||
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान । | यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान । | ||
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान | सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ॥ | ||
</poem> | </poem> | ||
}} |
Revision as of 12:10, 28 January 2025
This page has been proofread
अन्त्यमा
१
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ॥
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ॥
२
साँझको त्यो अन्तिम घण्टा मन्द बजाओस् एक पुकार ।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ॥
सुन्दर दिव्य यो रङ्गभूमिको एक आखिरी दर्शन ।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ॥
३
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ॥
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ॥