Jump to content

Page:Bhikari.pdf/49: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center|{{larger|'''जीवन'''}}}}
{{center|{{larger|'''जीवन'''}}}}


{{center block|
<poem>
<poem>
बिउँझी रोदनमा कलिलो
बिउँझी रोदनमा कलिलो
:मधुरो उषाको मोहनीमा।
:मधुरो उषाको मोहनीमा ।
::बैंस-वसन्त विहार सपना
::बैंस-वसन्त विहार सपना
:::कुसुमाकरको ध्वनिमा।।
:::कुसुमाकरको ध्वनिमा ॥
   
   
प्रेम चकोर, जुनेली जादू,
प्रेम चकोर, जुनेली जादू,
:शराब नशामा, चमक नजरमा।
:शराब नशामा, चमक नजरमा ।
::सुन्दरमा सब, विशाल विलासी
::सुन्दरमा सब, विशाल विलासी
:::सुखमा, कोमल स्पन्दनमा।।
:::सुखमा, कोमल स्पन्दनमा ॥
   
   
नव नव झल्का, देश बिराना
नव नव झल्का, देश बिराना
:अभिलाषाका उच्च उडान।
:अभिलाषाका उच्च उडान ।
::अौपन्यासिक रङ्ग र लहरी
::औपन्यासिक रङ्ग र लहरी
:::हलुका मुटुको हलुका गान।।
:::हलुका मुटुको हलुका गान ॥
   
   
कर्म-क्षेत्रको जोश नवीन
कर्म-क्षेत्रको जोश नवीन
:वस्तुहरूको जोख र तौल।
:वस्तुहरूको जोख र तौल ।
::पयर दुवैका भरमा निर्भर
::पयर दुवैका भरमा निर्भर
:::चौडा जगत स्वतन्त्र मोल।।
:::चौडा जगत स्वतन्त्र मोल ॥
</poem>
</poem>
}}

Revision as of 11:58, 28 January 2025

This page has been proofread
जीवन

बिउँझी रोदनमा कलिलो
मधुरो उषाको मोहनीमा ।
बैंस-वसन्त विहार सपना
कुसुमाकरको ध्वनिमा ॥
 
प्रेम चकोर, जुनेली जादू,
शराब नशामा, चमक नजरमा ।
सुन्दरमा सब, विशाल विलासी
सुखमा, कोमल स्पन्दनमा ॥
 
नव नव झल्का, देश बिराना
अभिलाषाका उच्च उडान ।
औपन्यासिक रङ्ग र लहरी
हलुका मुटुको हलुका गान ॥
 
कर्म-क्षेत्रको जोश नवीन
वस्तुहरूको जोख र तौल ।
पयर दुवैका भरमा निर्भर
चौडा जगत स्वतन्त्र मोल ॥