Page:Ritubichar.pdf/41: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|९७}} | {{pcn|९७}} | ||
हेरी नशकनू पारी परखाल बडेबडे । | हेरी नशकनू पारी परखाल बडेबडे । | ||
नेपाली कविले खुट्टा काटेका वर्ण | नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे ॥ | ||
{{pcn|९८}} | {{pcn|९८}} | ||
Line 11: | Line 11: | ||
{{pcn|९९}} | {{pcn|९९}} | ||
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन । | लोकोपकारमा सुम्प्यो मेघले सब जीवन । | ||
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे! किन ? | सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे ! किन ? | ||
{{pcn|१००}} | {{pcn|१००}} |
Latest revision as of 23:29, 24 May 2025
This page has been validated
९७
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे ॥
९८
धपक्क मेघको घुम्टो हाली कुल-बधू-सरी ।
दिगङ्गना बसेका छन् लुकाई मुख-माधुरी ॥
९९
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे ! किन ?
१००
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ ॥
१०१
हुन त मधुर मेरो छैन वर्षा-विचार
नजर गरनु-होला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेह-साथ
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥
इति वर्षा-विचार