Page:Ritubichar.pdf/29: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|९८}} | {{pcn|९८}} | ||
सुती-रहन्छ दुनियाँ सूर्योदय हुँदा पनि । | सुती-रहन्छ दुनियाँ सूर्योदय हुँदा पनि । | ||
अविद्याले अँठ्याएको वृद्ध भारत | अविद्याले अँठ्याएको वृद्ध भारत झैँ बनी ॥ | ||
{{pcn|९९}} | {{pcn|९९}} |
Latest revision as of 14:48, 24 May 2025
This page has been validated
९८
सुती-रहन्छ दुनियाँ सूर्योदय हुँदा पनि ।
अविद्याले अँठ्याएको वृद्ध भारत झैँ बनी ॥
९९
लाग्छ लामू कडा तातो दिन कल्प-बराबरी ।
ठण्डा रात बिती-दिन्छ मानू एकै पला-सरी ॥
१००
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत ।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत ॥
१०१
भरसक पढि सारा ग्रीष्मको यो विचार
मन-बिच लिनु-होला क्यै भयेदेखि सार ।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो 'लेखनाथ' ।
इति ग्रीष्म-विचार