Jump to content

Page:Ritubichar.pdf/71: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|४३}}
{{pcn|४३}}
लुगामाथि लुगा खाप आगो ताप घरीघरी
लुगामाथि लुगा खाप आगो ताप घरी-घरी
स्यूस्यूस्यू नगरी तेसै के जाला माघको झरी ?
'स्यू-स्यू-स्यू' नगरी तेसै के जाला माघको झरी ?


{{pcn|४४}}
{{pcn|४४}}
काम सातोलिने मात्र, नाम सातोदिने झरी ।
काम सातो-लिने मात्र, नाम सातो-दिने झरी ।
कति राम्रो मिलेको छ बाहिरी शब्दमाधुरी
कति राम्रो मिलेको छ बाहिरी शब्द-माधुरी


{{pcn|४५}}
{{pcn|४५}}
Line 14: Line 14:


{{pcn|४६}}
{{pcn|४६}}
तिर्सनाजाल झैं लम्बा पन्छिंदा त्यो कडा झरी ।
तिर्सना-जाल झैं लम्बा पन्छिंदा त्यो कडा झरी ।
कान्तिले दिन झल्कन्छ शान्तिपूर्ण मनैसरी
कान्तिले दिन झल्कन्छ शान्ति-पूर्ण मनै-सरी


{{pcn|४७}}
{{pcn|४७}}
ठण्डीका पिरले मानू हिम आफैं उँधोतिर
ठण्डीका पिरले मानू हिम आफैं उँधो-तिर
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?


Line 26: Line 26:


{{pcn|४९}}
{{pcn|४९}}
दाह्रातुल्य चुचे ढुङ्गा, दण्ड झैं धूपिका रुख ।
दाह्रा-तुल्य चुचे ढुङ्गा, दण्ड झैं धूपिका रुख ।
बायेको पहरारूप चौतर्फी गहिरो मुख ॥
बायेको पहरा-रूप चौतर्फी गहिरो मुख ॥


{{pcn|५०}}
{{pcn|५०}}
हिमाचल नदीरूप पुत्रीलाई धमाधम ।
हिमाचल नदी-रूप पुत्रीलाई धमाधम ।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?


{{pcn|५१}}
{{pcn|५१}}
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्लागण्डकीसरी
देखिन्छन् सुकिला राम्रा श्रीशुक्ला-गण्डकी-सरी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:38, 23 May 2025

This page has been proofread

४३
लुगामाथि लुगा खाप आगो ताप घरी-घरी ।
'स्यू-स्यू-स्यू' नगरी तेसै के जाला माघको झरी ?

४४
काम सातो-लिने मात्र, नाम सातो-दिने झरी ।
कति राम्रो मिलेको छ बाहिरी शब्द-माधुरी ॥

४५
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी ।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी ॥

४६
तिर्सना-जाल झैं लम्बा पन्छिंदा त्यो कडा झरी ।
कान्तिले दिन झल्कन्छ शान्ति-पूर्ण मनै-सरी ॥

४७
ठण्डीका पिरले मानू हिम आफैं उँधो-तिर ।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?

४८
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको ।
देखिन्छ फेटा बाँधेको मूर्ति झैं उग्र कालको ॥

४९
दाह्रा-तुल्य चुचे ढुङ्गा, दण्ड झैं धूपिका रुख ।
बायेको पहरा-रूप चौतर्फी गहिरो मुख ॥

५०
हिमाचल नदी-रूप पुत्रीलाई धमाधम ।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?

५१
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्ला-गण्डकी-सरी ॥