Page:Ritubichar.pdf/68: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै । | अडिने साहसै छैन चाहन्छन् सब पल्टनै । | ||
खुला | खुला दो-कान को राख्छ गले-बन्द-भये-कुनै ? | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
मानिस बाहिरै निस्के चौरको खोजनी गरी । | मानिस बाहिरै निस्के चौरको खोजनी गरी । | ||
मरी-यो कम्पले भन्दै देखिन्न पुर-मा-धुरी ॥ | |||
{{pcn|१८}} | {{pcn|१८}} | ||
वर्षे-को-हि-मले कोही भये पल्टेर सोत्तर । | |||
युद्धको सम्झना | युद्धको सम्झना भैगो उत्तिखेरै सबै-तिर ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
Line 19: | Line 19: | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ । | शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ । | ||
हुर्रहुर्र | हुर्रहुर्र हवा-रूप फूँक त्यो खूप भर्दछ ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
बेढङ्गी चालले हर्दम् | बेढङ्गी चालले हर्दम् दन्त-माला चलाउँछ । | ||
मानू | मानू धूप-धुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
मसिना | मसिना असिना-रूप अक्षता पनि छर्छरी । | ||
छर्छ त्यो कहिलेकाहीं सातो सकलको हरी ॥ | छर्छ त्यो कहिलेकाहीं सातो सकलको हरी ॥ | ||
Line 35: | Line 35: | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ । | मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ । | ||
जगाई भोकको भूत | जगाई भोकको भूत रोग-दासु धपाउँछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:27, 23 May 2025
१६
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै ।
खुला दो-कान को राख्छ गले-बन्द-भये-कुनै ?
१७
मानिस बाहिरै निस्के चौरको खोजनी गरी ।
मरी-यो कम्पले भन्दै देखिन्न पुर-मा-धुरी ॥
१८
वर्षे-को-हि-मले कोही भये पल्टेर सोत्तर ।
युद्धको सम्झना भैगो उत्तिखेरै सबै-तिर ॥
१९
मैलो शिशिर यो नामी धामी झैं जम्जमाउँछ ।
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ ॥
२०
शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ ।
हुर्रहुर्र हवा-रूप फूँक त्यो खूप भर्दछ ॥
२१
बेढङ्गी चालले हर्दम् दन्त-माला चलाउँछ ।
मानू धूप-धुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ ॥
२२
मसिना असिना-रूप अक्षता पनि छर्छरी ।
छर्छ त्यो कहिलेकाहीं सातो सकलको हरी ॥
२३
श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ ।
ठण्डीको देवतालाई अनेक बलि माग्दछ ॥
२४
मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ ।
जगाई भोकको भूत रोग-दासु धपाउँछ ॥