Page:Bhikari.pdf/41: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
४ | ४ | ||
Line 14: | Line 15: | ||
६ | ६ | ||
सोझो सफा सडक जीवनको सुनौला | सोझो सफा सडक जीवनको सुनौला | ||
:::छन् काममा रत | :::छन् काममा रत सधैं दुइ हात औंला । | ||
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने | यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने | ||
:::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥ | :::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥ | ||
Line 20: | Line 21: | ||
७ | ७ | ||
आएर घोबिनि चरी जब बोल्न थाली | आएर घोबिनि चरी जब बोल्न थाली | ||
:::कोदालि लिन्छ, तब | :::कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली । | ||
हेरी उषाकन पहाड | हेरी उषाकन पहाड गजूर पूर्व | ||
:::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥ | :::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥ | ||
</poem> | </poem> | ||
}} |
Revision as of 11:30, 28 January 2025
This page has been proofread
४
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
छन् गाँसगाँस कति स्वाद किसानलाई ॥
५
त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
छैनन् छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥
६
सोझो सफा सडक जीवनको सुनौला
छन् काममा रत सधैं दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
सच्चा कमाइ नगरी उदरै नभर्ने ॥
७
आएर घोबिनि चरी जब बोल्न थाली
कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली ।
हेरी उषाकन पहाड गजूर पूर्व
चीसो समीर पिउँदै सुखमा अपूर्व ॥