Page:Shakuntala.pdf/298: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आशा फेरि उचाल्दछे पलक ती हेछर्घौ यसो चेहरा । | |||
::झन्झन् भू अन खुम्चिई नृपति ती छन् वृष्टिका झै चरा ॥ | |||
आफ्नो बादल पार दूर नगरी हेर्दो क्नै पर्वते । | |||
::देख्दो झै कहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते ! | |||
{{pcn|(१३७)}} | |||
यस्ती चाल छ कालको र विधिको भन्नै नुझे यै क्षण । | |||
::पानी मात्र बनी परी पयरमा माग्ध्यौ क्षमा सज्जन ! | |||
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अन । | |||
::लागी घाउ छ लाल लाल सन त्यो चीरा परी नीरव ॥ | |||
{{pcn|(१३८)}} | |||
देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी । | |||
::रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कहिरो झर्थ्यो वहाँ बर्बरी ॥ | |||
हे कारुण्यप्रशस्त स्न्दरमना आँखा हने प्रेमले । | |||
::अख्चो आज दशा लिई निठुर छै हा ! सम्झ ती आँसु छन् ॥ | |||
{{pcn|(१३९)}} | |||
मानो जीवनको महारिखरमा देखी सुनौला यश । | |||
::ढिली छक्क ननेसमान घनले छल्दा निलाई रँग ॥ | |||
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ? | |||
::स्वर्गको सन ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥ | |||
भन्दै शोच विचारमा अति दुखी झक्दी बगी निर्जल । | |||
::चीसा वातहरूविषे हुन गइन् ती षोडशी अद्भुत ॥ | |||
नल्लीले क्रतुका सिँगार रँगका राम्रा गरी बेसरी । | |||
::पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥ | |||
लुक्दा भित्र चिसो हँदा खबर नै बन्दा अँध्यारो दिन । | |||
::रोएकी नफ््लेर नर्बर गरी जस्तो भयो त्यो मन ॥ | |||
{{pcn|(१४०)}} | |||
चखेवी प्याराको विरहरहमा रात सकिई । | |||
::अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥ | |||
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई । | |||
::"भयो कै यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥ | |||
{{pcn|(१४१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
आशा फेरि उचाल्दछे पलक ती हेछर्घौ यसो चेहरा ।
झन्झन् भू अन खुम्चिई नृपति ती छन् वृष्टिका झै चरा ॥
आफ्नो बादल पार दूर नगरी हेर्दो क्नै पर्वते ।
देख्दो झै कहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते !
(१३७)
यस्ती चाल छ कालको र विधिको भन्नै नुझे यै क्षण ।
पानी मात्र बनी परी पयरमा माग्ध्यौ क्षमा सज्जन !
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अन ।
लागी घाउ छ लाल लाल सन त्यो चीरा परी नीरव ॥
(१३८)
देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी ।
रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कहिरो झर्थ्यो वहाँ बर्बरी ॥
हे कारुण्यप्रशस्त स्न्दरमना आँखा हने प्रेमले ।
अख्चो आज दशा लिई निठुर छै हा ! सम्झ ती आँसु छन् ॥
(१३९)
मानो जीवनको महारिखरमा देखी सुनौला यश ।
ढिली छक्क ननेसमान घनले छल्दा निलाई रँग ॥
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ?
स्वर्गको सन ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥
भन्दै शोच विचारमा अति दुखी झक्दी बगी निर्जल ।
चीसा वातहरूविषे हुन गइन् ती षोडशी अद्भुत ॥
नल्लीले क्रतुका सिँगार रँगका राम्रा गरी बेसरी ।
पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥
लुक्दा भित्र चिसो हँदा खबर नै बन्दा अँध्यारो दिन ।
रोएकी नफ््लेर नर्बर गरी जस्तो भयो त्यो मन ॥
(१४०)
चखेवी प्याराको विरहरहमा रात सकिई ।
अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई ।
"भयो कै यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥
(१४१)