Jump to content

Page:Shakuntala.pdf/297: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
क्या मालिन्य प्रकाशकी हुन गयौ राम्री घनाच्छादिता ।
::प्रत्युृषै सम शीत झै विरहकी पृष्पादिकी चाम्ता ॥
तिम्रो भित्र जहाँ दुखीकन बिभयो त्यो ठाउँको वेदना ।
::त्यो काँढातिर दृष्टि नै दिनु अहो ! क्या क्लेशको सामना ॥
{{pcn|(१३१)}}


राम्रा कोमल ती सुगन्धतनुका आशावती कामिनी !
::जी भोग्थे पृथिवीभरी युगयुगै प्रेमी सती झै बनी ॥
ती सारा दुख घाउमा अन धपी यो नूनमा चूक यो ।
::ज्युँदो राख्न्‌ छ कुर कर्म विधिको संसार कस्तो अहो !
{{pcn|(१३२)}}
स्वीका छन्‌ मृद्‌ भावना कसम झैं घूलो परे आत्तिने ।
::सारा जीवन प्रेमको मृदुलता दैखे शिला खुम्चिने ॥
त्यो तिम्रो मुदु केन्द्रको ननिभने जो शब्द ठाडै उठी ।
::गादीमा प्रभुको छ चक्कर निँदो तीखो लिई क्रन्दन ॥
को सुन्छन्‌ तर यो धराभवनमा मेरै सिवा लौ भन ?
{{pcn|(१३३)}}
आयो नादल झूुम्मिदै गगनमा कालो भई खात नै ।
::स्वर्गै आज चुहाउनै छ जल जो निन्छन्‌ सदै पात नै ।
काँपी आज लता रुनेछु वनमा गर्जिन्छ अन्याय यो ।
::यस्ता कीर्ति प्रतापका नृपतिको यो करता न्याय हो ?
{{pcn|(१३४)}}
याहा छैन हरे ति्मीकन त्यहाँ केले बताउुँ हरे !
::यौटा शापविषै क्रिया छ विधिको खुल्ने छ सारा हरे !
बर्बर्‌ आँस्‌ झन्यो चल्यो हलचली त्यो बागमा कातर ।
::काँप हेर ! नता नरोउ अनले ! के नुभदछचौ हा ! तर ॥
{{pcn|(१३५)}}
नुभनेछन्‌ न त भृप आज सहजै त्यो आँसु 'झर्ला पछि ।
::यो हो निर्दयता र ? ह्वैन विधिले खेल्दो छ माया रची ॥
आँखाका ढकनी निराशपनले आधा गहुँच्गा गरी ।
::ओराली भइ हेर्दछयौ अब हरे ! के भो भनी यस्तरी !
{{pcn|(१३६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:54, 22 May 2025

This page has not been proofread

क्या मालिन्य प्रकाशकी हुन गयौ राम्री घनाच्छादिता ।
प्रत्युृषै सम शीत झै विरहकी पृष्पादिकी चाम्ता ॥
तिम्रो भित्र जहाँ दुखीकन बिभयो त्यो ठाउँको वेदना ।
त्यो काँढातिर दृष्टि नै दिनु अहो ! क्या क्लेशको सामना ॥
(१३१)

राम्रा कोमल ती सुगन्धतनुका आशावती कामिनी !
जी भोग्थे पृथिवीभरी युगयुगै प्रेमी सती झै बनी ॥
ती सारा दुख घाउमा अन धपी यो नूनमा चूक यो ।
ज्युँदो राख्न्‌ छ कुर कर्म विधिको संसार कस्तो अहो !
(१३२)

स्वीका छन्‌ मृद्‌ भावना कसम झैं घूलो परे आत्तिने ।
सारा जीवन प्रेमको मृदुलता दैखे शिला खुम्चिने ॥
त्यो तिम्रो मुदु केन्द्रको ननिभने जो शब्द ठाडै उठी ।
गादीमा प्रभुको छ चक्कर निँदो तीखो लिई क्रन्दन ॥
को सुन्छन्‌ तर यो धराभवनमा मेरै सिवा लौ भन ?
(१३३)

आयो नादल झूुम्मिदै गगनमा कालो भई खात नै ।
स्वर्गै आज चुहाउनै छ जल जो निन्छन्‌ सदै पात नै ।
काँपी आज लता रुनेछु वनमा गर्जिन्छ अन्याय यो ।
यस्ता कीर्ति प्रतापका नृपतिको यो करता न्याय हो ?
(१३४)

याहा छैन हरे ति्मीकन त्यहाँ केले बताउुँ हरे !
यौटा शापविषै क्रिया छ विधिको खुल्ने छ सारा हरे !
बर्बर्‌ आँस्‌ झन्यो चल्यो हलचली त्यो बागमा कातर ।
काँप हेर ! नता नरोउ अनले ! के नुभदछचौ हा ! तर ॥
(१३५)

नुभनेछन्‌ न त भृप आज सहजै त्यो आँसु 'झर्ला पछि ।
यो हो निर्दयता र ? ह्वैन विधिले खेल्दो छ माया रची ॥
आँखाका ढकनी निराशपनले आधा गहुँच्गा गरी ।
ओराली भइ हेर्दछयौ अब हरे ! के भो भनी यस्तरी !
(१३६)