Page:Shakuntala.pdf/293: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यस्तै तर्क-वितर्कसाथ नुपति टोह्लाउँदा झन् भए । | |||
::झन् झन् क्रोध उठ्यो म चिन्दिनँभनी मुन्टो हिलाईदिए ॥ | |||
झन् झन् त्रास बढेर आश नहँदी त्यक्ता तिनी कामिनी । | |||
::झन् झन् क्रोध उठेर निष्करण भै हेर्छिन् अगाभी बनी ॥ | |||
{{pcn|(१०७)}} | |||
के के चित्र-विचित्रभित्र मनको काही गुमे झै गुफा । | |||
::लाटामा गहिरा भई, नृपतिको खोज्दी थिई कल्पना ॥ | |||
भाँक्रो मात्र फिँजाउँदी गहभरी खोजी निराशा लिँदी । | |||
::च्याँठै मात्र बढाउँदी विकलतामा ल्याउँदी इन्द्रिय ॥ | |||
{{pcn|(१०८)}} | |||
रित्तो भै स्मृति फुख्रिई भुवनकी मीठो मिहीँ मोहनी । | |||
::केही सार नपाउँदो दिन भयो पाएर निर्मोहनी ॥ | |||
खोपीचित्रसमानका युवति ती शीभा लिँदा सुन्दर । | |||
::फुस्रा भै सब परिंलदो (रस भयो च्योँठढै बढी सत्वर ॥ | |||
{{pcn|(१०९)}} | |||
आदर्शच्युत साघु झै विषयको रङ्गीन आनन्दमा । | |||
::फस्दा भित्र व्यथा कता हुदयको गर्दा क्रिया गन्धमा ॥ | |||
बारम्बार उठी विषाद गहिरो झोक्राउँदो भै मन । | |||
::बस्थे जो नुप आज क्रोधवश भै सोच्छन् त्यहाँ यो क्षण ॥ | |||
{{pcn|(११०)}} | |||
हाम्रो जीवन नै छ चाल् स्मृतिमा गुम्छन् बुढा सम्झना । | |||
::चोला फेर्नुसमान हन्छ अघिका स्वप्नाहरू अल्पिई ॥ | |||
यौटा चीज सदिव्यले अवनिको भ्ङ्गार टुना बनी । | |||
::अल्पेमा सब फ््रिजान्छ महिमा दुःखी बनी जीवनी ॥ | |||
{{pcn|(१११)}} | |||
आफ्नै नेत्रअगाडि छन् सृख तिनी लागी मिहीं बादल । | |||
::देख्दैनन् विधि खेलले जुन थिइन् संसारकी मोहिनी ॥ | |||
आत्मा झैं विषयादि आवरणले ढाकेर अन्धा हुँदा । | |||
::आफ्नो दौलतबाट वञ्चित नने ट्ना बनी निर्दयी ॥ | |||
{{pcn|(११२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
यस्तै तर्क-वितर्कसाथ नुपति टोह्लाउँदा झन् भए ।
झन् झन् क्रोध उठ्यो म चिन्दिनँभनी मुन्टो हिलाईदिए ॥
झन् झन् त्रास बढेर आश नहँदी त्यक्ता तिनी कामिनी ।
झन् झन् क्रोध उठेर निष्करण भै हेर्छिन् अगाभी बनी ॥
(१०७)
के के चित्र-विचित्रभित्र मनको काही गुमे झै गुफा ।
लाटामा गहिरा भई, नृपतिको खोज्दी थिई कल्पना ॥
भाँक्रो मात्र फिँजाउँदी गहभरी खोजी निराशा लिँदी ।
च्याँठै मात्र बढाउँदी विकलतामा ल्याउँदी इन्द्रिय ॥
(१०८)
रित्तो भै स्मृति फुख्रिई भुवनकी मीठो मिहीँ मोहनी ।
केही सार नपाउँदो दिन भयो पाएर निर्मोहनी ॥
खोपीचित्रसमानका युवति ती शीभा लिँदा सुन्दर ।
फुस्रा भै सब परिंलदो (रस भयो च्योँठढै बढी सत्वर ॥
(१०९)
आदर्शच्युत साघु झै विषयको रङ्गीन आनन्दमा ।
फस्दा भित्र व्यथा कता हुदयको गर्दा क्रिया गन्धमा ॥
बारम्बार उठी विषाद गहिरो झोक्राउँदो भै मन ।
बस्थे जो नुप आज क्रोधवश भै सोच्छन् त्यहाँ यो क्षण ॥
(११०)
हाम्रो जीवन नै छ चाल् स्मृतिमा गुम्छन् बुढा सम्झना ।
चोला फेर्नुसमान हन्छ अघिका स्वप्नाहरू अल्पिई ॥
यौटा चीज सदिव्यले अवनिको भ्ङ्गार टुना बनी ।
अल्पेमा सब फ््रिजान्छ महिमा दुःखी बनी जीवनी ॥
(१११)
आफ्नै नेत्रअगाडि छन् सृख तिनी लागी मिहीं बादल ।
देख्दैनन् विधि खेलले जुन थिइन् संसारकी मोहिनी ॥
आत्मा झैं विषयादि आवरणले ढाकेर अन्धा हुँदा ।
आफ्नो दौलतबाट वञ्चित नने ट्ना बनी निर्दयी ॥
(११२)