Jump to content

Page:Shakuntala.pdf/277: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
छन्‌ ठूला पोखरी नै टलपल जलका वक्षका पड्क्तिदार ।
::केही चैते हवाले चलमल गरिउँ झै हुनाका तयार ॥
ऐना छन्‌ किन्तु राम्रा अझतक घर छन्‌ स्पष्ट उल्टा सचित्र ।
::देखिन्छन्‌ कामिनी नै तरुनिकट कुनै पानिभ्याले परी झै ॥
{{pcn|(१७)}}


राम्रा छन्‌ बाग चौडा थरि थरि तिनका छेउमा पुष्पदार ।
::शोभा छन्‌ झल्किएका लहर कसुमका नाच्दछन्‌ वारपार ॥
तालीमे भै कलाका तरुहरु कसुमी पड्धखले चार छन्द ।
::नाचेका छन्‌ रँगीला लहलह पिकको देशको वायु पाई ॥
{{pcn|(१८)}}
"को को हो" नोल्छ पन्छी भ्रमरहरु त्यहाँ रूपका छन्‌ प्रशंसा ।
::मग्मग्‌ चल्दो छ बास्ना लहर पवनको गद्‌्गदाएर मन्द ॥
वासन्ती रङ्ग पाई किशलय कलिका नाच्दछन्‌ छुन्मुनाई ।
::मानो फुल्दो मजाको उपवन छ त्यहाँ बैंस गर्दो रजाइँ ॥
{{pcn|(१९)}}
राजप्रासादको नै निकट अन पुगे पौर यात्रा गरेर ।
::झल्क्यो छाना उज्यालो सुनसुन चहकी भै लिई सूर्यराधि ॥
मानो आनन्दको झै भवन विपुल त्यो द्वार चौडा लिएर ।
::झण्डा गर्थ्यो यशस्वी फरफर सबका सामु उँचा गरेर ॥
{{pcn|(२०)}}
खम्बा राम्रा उज्याला स्फटिक चहकिला शुभ्र बुट्टा भरेका ।
::खम्बा खम्बा भएका नजर खिचिलिने देखिएध्यो दलान ॥
रङ्जीचङ्घी छ भिता धरिथरि त्यसमा मख्मली रब्गसम्म ।
::देखेका आज यात्री छिनभर अडिँदै मान्दथे ती अचम्म ॥
{{pcn|(२१)}}
ढोका सानो त्यहाँको अलिपरतिरको दख्खिना द्वार नाम ।
::लच्केको लाइ मालाहरु थरि थरिका नागको तर्फ जान ॥
स्त्रीको पस्ने छ बाटो त्यसतिर अन ती स्त्री दुवै मार्ग लिन्छन्‌ ।
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:47, 22 May 2025

This page has not been proofread

छन्‌ ठूला पोखरी नै टलपल जलका वक्षका पड्क्तिदार ।
केही चैते हवाले चलमल गरिउँ झै हुनाका तयार ॥
ऐना छन्‌ किन्तु राम्रा अझतक घर छन्‌ स्पष्ट उल्टा सचित्र ।
देखिन्छन्‌ कामिनी नै तरुनिकट कुनै पानिभ्याले परी झै ॥
(१७)

राम्रा छन्‌ बाग चौडा थरि थरि तिनका छेउमा पुष्पदार ।
शोभा छन्‌ झल्किएका लहर कसुमका नाच्दछन्‌ वारपार ॥
तालीमे भै कलाका तरुहरु कसुमी पड्धखले चार छन्द ।
नाचेका छन्‌ रँगीला लहलह पिकको देशको वायु पाई ॥
(१८)

"को को हो" नोल्छ पन्छी भ्रमरहरु त्यहाँ रूपका छन्‌ प्रशंसा ।
मग्मग्‌ चल्दो छ बास्ना लहर पवनको गद्‌्गदाएर मन्द ॥
वासन्ती रङ्ग पाई किशलय कलिका नाच्दछन्‌ छुन्मुनाई ।
मानो फुल्दो मजाको उपवन छ त्यहाँ बैंस गर्दो रजाइँ ॥
(१९)

राजप्रासादको नै निकट अन पुगे पौर यात्रा गरेर ।
झल्क्यो छाना उज्यालो सुनसुन चहकी भै लिई सूर्यराधि ॥
मानो आनन्दको झै भवन विपुल त्यो द्वार चौडा लिएर ।
झण्डा गर्थ्यो यशस्वी फरफर सबका सामु उँचा गरेर ॥
(२०)

खम्बा राम्रा उज्याला स्फटिक चहकिला शुभ्र बुट्टा भरेका ।
खम्बा खम्बा भएका नजर खिचिलिने देखिएध्यो दलान ॥
रङ्जीचङ्घी छ भिता धरिथरि त्यसमा मख्मली रब्गसम्म ।
देखेका आज यात्री छिनभर अडिँदै मान्दथे ती अचम्म ॥
(२१)

ढोका सानो त्यहाँको अलिपरतिरको दख्खिना द्वार नाम ।
लच्केको लाइ मालाहरु थरि थरिका नागको तर्फ जान ॥
स्त्रीको पस्ने छ बाटो त्यसतिर अन ती स्त्री दुवै मार्ग लिन्छन्‌ ।
(२२)