Jump to content

Page:Shakuntala.pdf/276: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
काही छन्‌ वस्त्र रब्गी पहिरन हलुका छन्‌ परी वस्त्र-त्‌ल्य ।
::राम्रा बुट्टा लिएका धरि थरि रंगका कोमलाब्गी मिठास ॥
कात्छन्‌ कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन्‌ ।
::राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥
{{pcn|(११)}}


लामा लामा फलामै गज लिइ करमा नाप्दछन्‌ वस्त्र बेच्ने ।
::आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥
काही छन्‌ चित्रै राम्रा नरम र जिउँदा रूप झैं तेजवाला ।
::धेरै श्रीक्ष्णका नै | शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥
{{pcn|(१२)}}
राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ ।
::गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥
काही सीता उज्याली दशारथसुतका साथ सिहासनैमा ।
::काहीं छन्‌ शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥
{{pcn|(१३)}}
धेरै छन्‌ देवताका पटहरु रँगिला अर्थमा गृढ गूढ ।
::काहीं ब्रहमाण्ड २० मा रेँग रेँगहरुको मेलको चित्रकारी ॥
बारा राम्रा सुनौला अतिशाय छ मिही कामको क्या किनारा ।
::नुट्न छन्‌ काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥
{{pcn|(१४)}}
काही छन्‌ शाक मात्रै परतिर फल छन्‌ मौसमी क्या विकाल ।
::पूजासामा कही छन्‌ रँग र₹ँग त्यसमा धूप औँ चन्दनादि ॥
माला राता र सेता नहविध थलिया धूप औ कड्कमादि ।
::राम्रा यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥
{{pcn|(१५)}}
काही छन्‌ पानवाली जलभर थधलियामा नुहाएर पान ।
::राम्रा भूचञ्चला ती मुसुमुसु मुखका नातका छन्‌ बिछट्ट ॥
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई ।
::लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:47, 22 May 2025

This page has not been proofread

काही छन्‌ वस्त्र रब्गी पहिरन हलुका छन्‌ परी वस्त्र-त्‌ल्य ।
राम्रा बुट्टा लिएका धरि थरि रंगका कोमलाब्गी मिठास ॥
कात्छन्‌ कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन्‌ ।
राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥
(११)

लामा लामा फलामै गज लिइ करमा नाप्दछन्‌ वस्त्र बेच्ने ।
आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥
काही छन्‌ चित्रै राम्रा नरम र जिउँदा रूप झैं तेजवाला ।
धेरै श्रीक्ष्णका नै | शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥
(१२)

राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ ।
गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥
काही सीता उज्याली दशारथसुतका साथ सिहासनैमा ।
काहीं छन्‌ शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥
(१३)

धेरै छन्‌ देवताका पटहरु रँगिला अर्थमा गृढ गूढ ।
काहीं ब्रहमाण्ड २० मा रेँग रेँगहरुको मेलको चित्रकारी ॥
बारा राम्रा सुनौला अतिशाय छ मिही कामको क्या किनारा ।
नुट्न छन्‌ काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥
(१४)

काही छन्‌ शाक मात्रै परतिर फल छन्‌ मौसमी क्या विकाल ।
पूजासामा कही छन्‌ रँग र₹ँग त्यसमा धूप औँ चन्दनादि ॥
माला राता र सेता नहविध थलिया धूप औ कड्कमादि ।
राम्रा यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥
(१५)

काही छन्‌ पानवाली जलभर थधलियामा नुहाएर पान ।
राम्रा भूचञ्चला ती मुसुमुसु मुखका नातका छन्‌ बिछट्ट ॥
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई ।
लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥
(१६)