Jump to content

Page:Bhikari.pdf/38: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
Line 8: Line 9:
१०  
१०  
अलग्ग, साधा र अनन्त बीचमा
अलग्ग, साधा र अनन्त बीचमा
:::छ एक्लो, निर्झरको नजीकमा।
:::छ एक्लो, निर्झरको नजीकमा ।
यस्माथि ताराहरु झल्मलाउँछन्
यस्माथि ताराहरु झल्मलाउँछन्
:::शशी हँसीली यसमा उदाउँछिन्।
:::शशी हँसीली यसमा उदाउँछिन् ॥


११  
११  
सन्ध्या यसलाइ सुन्दर
प्रभात, सन्ध्या यसलाइ सुन्दर
:::पहाड, यी खेत बडा मनोहर।
:::पहाड, यी खेत बडा मनोहर ।
आनन्दमा बस्दछु न्यानु घाममा
आनन्दमा बस्दछु न्यानु घाममा
:::अनन्त मिल्दछ अन्धकारमा।
:::अनन्त मिल्दछ अन्धकारमा ॥


१२  
१२  
बिमान खासा मनको लिईकन
विमान खासा मनको लिईकन
:::म चन्द्र, तारा, पृथिवी घुमीकन।
:::म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
विहारको मोज लुटी लुटीकन
:::फर्कन्छु फेरी उहि रम्य आँगन।
:::फर्कन्छु फेरी उहि रम्य आँगन ॥


१३  
१३  
पाई हँसीलो अलमस्त यौवन
पाई हँसीलो अलमस्त यौवन
:::छाती फुकाई, जलका ठुला कण।
:::छाती फुकाई, जलका ठुला कण ॥
</poem>
</poem>
}}

Revision as of 11:20, 28 January 2025

This page has been proofread


आनन्दको एक कुटी छ झोपडी
पुगिन्छ त्यस्मा शिर शैलको चढी।
समीरको खेल खुला वीपरि
अनन्त आकाश निलो शिरोपरि।

१०
अलग्ग, साधा र अनन्त बीचमा
छ एक्लो, निर्झरको नजीकमा ।
यस्माथि ताराहरु झल्मलाउँछन्
शशी हँसीली यसमा उदाउँछिन् ॥

११
प्रभात, सन्ध्या यसलाइ सुन्दर
पहाड, यी खेत बडा मनोहर ।
आनन्दमा बस्दछु न्यानु घाममा
अनन्त मिल्दछ अन्धकारमा ॥

१२
विमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उहि रम्य आँगन ॥

१३
पाई हँसीलो अलमस्त यौवन
छाती फुकाई, जलका ठुला कण ॥