Page:Shakuntala.pdf/273: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
फुर्फर भै नाचिवरी । | |||
::पुच्छर त्यो डोल सरी ॥ | |||
कान उँचा निम्न शिर । | |||
::लुटपुट भै हुन्छ वर ॥ | |||
{{pcn|(६९)}} | |||
तान्दछ त्यो वस्त्रकन । | |||
::शास्यमुना तास्नकन ॥ | |||
सिक्न सरेतुल्य अघि । | |||
::छुन्मुन फै शीर्ष गरी ॥ | |||
{{pcn|(७०)}} | |||
फर्की हेर्दा एक पाठो कलीलो । | |||
::तान्दो सारी फुर्फारै भै खुशीले ॥ | |||
देखी बोकिन् स्निग्ध त्यो चारु भार । | |||
::छातीलाई म्वाइ दी गर्न प्यार ॥ | |||
{{pcn|(७१)}} | |||
"छानो बाबा: छिः दिछी क्या अपाल । | |||
::'आमा' भन्दौ म्याँ गली एकबाल ॥" | |||
भन्दै चिल्लो आँगमा हात लाई । | |||
::च्यापी लिन्छिन् प्यारले सुम्सुम्याई ॥ | |||
{{pcn|(७२)}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 01:47, 22 May 2025
This page has not been proofread
फुर्फर भै नाचिवरी ।
पुच्छर त्यो डोल सरी ॥
कान उँचा निम्न शिर ।
लुटपुट भै हुन्छ वर ॥
(६९)
तान्दछ त्यो वस्त्रकन ।
शास्यमुना तास्नकन ॥
सिक्न सरेतुल्य अघि ।
छुन्मुन फै शीर्ष गरी ॥
(७०)
फर्की हेर्दा एक पाठो कलीलो ।
तान्दो सारी फुर्फारै भै खुशीले ॥
देखी बोकिन् स्निग्ध त्यो चारु भार ।
छातीलाई म्वाइ दी गर्न प्यार ॥
(७१)
"छानो बाबा: छिः दिछी क्या अपाल ।
'आमा' भन्दौ म्याँ गली एकबाल ॥"
भन्दै चिल्लो आँगमा हात लाई ।
च्यापी लिन्छिन् प्यारले सुम्सुम्याई ॥
(७२)