Page:Shakuntala.pdf/258: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यो गुलाफको स्वदेश । | |||
::त्यो सुगन्धदार बाग ॥ | |||
त्यो सुवर्णको निवास । | |||
::त्यो विलासको पराग ॥ | |||
त्यो तला तला तद्दाल् । | |||
::क्या झिलिल्ल झल्न 'फल्ल ॥ | |||
भास्कर-प्रताप-सार । | |||
::दिव्य नव्य देशतुल्य ॥ | |||
छन् त्यहाँ परी अनक । | |||
::गान नृत्यका विवेक ॥ | |||
एक एक ठाँट काँट । | |||
::वस््रमा बडा अमूल्य ॥ | |||
फीहरा-नजीक चट । | |||
::कृञ्जमा हरा बिछट्ट ॥ | |||
हातमा लिएर बीन । | |||
::तान छेददछन् नवीन ॥ | |||
ती कला-प्रवीण चारु । | |||
::अप्सरा उडान -हीन ॥ | |||
माझमा नसेर देव । | |||
::भाष्कर प्रताप -पूर्ण ॥ | |||
सुन्दछन् उ झनम्न झन्न | | |||
::पार्नलाद्् नव्य पर्ण ॥ | |||
स्वर्ण स्वर्ण रत्नदार । | |||
::हर्म्यबीच स्वादु कर्ण ॥ | |||
मुग्ध मुग्ध स्निग्ध स्निग्ध । | |||
::स्वादु नादसाथ वात ॥ | |||
गन्धदार मन्द मन्द । | |||
::शीघ्र पाइ मिष्ट छन्द ॥ | |||
स्वप्नतुल्यको छ धन्य । | |||
::चित्र हेर त्यो सक्षम ॥ | |||
फुल्छ पुष्प लाल लाल । | |||
::फुल्छ दिव्य कल्पवृक्ष ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 01:40, 22 May 2025
This page has not been proofread
त्यो गुलाफको स्वदेश ।
त्यो सुगन्धदार बाग ॥
त्यो सुवर्णको निवास ।
त्यो विलासको पराग ॥
त्यो तला तला तद्दाल् ।
क्या झिलिल्ल झल्न 'फल्ल ॥
भास्कर-प्रताप-सार ।
दिव्य नव्य देशतुल्य ॥
छन् त्यहाँ परी अनक ।
गान नृत्यका विवेक ॥
एक एक ठाँट काँट ।
वस््रमा बडा अमूल्य ॥
फीहरा-नजीक चट ।
कृञ्जमा हरा बिछट्ट ॥
हातमा लिएर बीन ।
तान छेददछन् नवीन ॥
ती कला-प्रवीण चारु ।
अप्सरा उडान -हीन ॥
माझमा नसेर देव ।
भाष्कर प्रताप -पूर्ण ॥
सुन्दछन् उ झनम्न झन्न |
पार्नलाद्् नव्य पर्ण ॥
स्वर्ण स्वर्ण रत्नदार ।
हर्म्यबीच स्वादु कर्ण ॥
मुग्ध मुग्ध स्निग्ध स्निग्ध ।
स्वादु नादसाथ वात ॥
गन्धदार मन्द मन्द ।
शीघ्र पाइ मिष्ट छन्द ॥
स्वप्नतुल्यको छ धन्य ।
चित्र हेर त्यो सक्षम ॥
फुल्छ पुष्प लाल लाल ।
फुल्छ दिव्य कल्पवृक्ष ॥