Page:Shakuntala.pdf/254: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
म सँगै अब जान पाउँ | म सँगै अब जान पाउँ झैं । | ||
:: | ::दुगुरी फुर्फुरिँदै रमाउँछ ॥ | ||
उसलाइ चपक्क च्याप्नमा । | |||
::सुख पाई करले मुसारदी ॥ | ::सुख पाई करले मुसारदी ॥ | ||
"यसलाइ म साथ लीकन । | "यसलाइ म साथ लीकन । | ||
:: | ::भुलुँला दुःख सबै" भनीकन ॥ | ||
सखिका मुख जाँच गर्दछिन् । | सखिका मुख जाँच गर्दछिन् । | ||
:: | ::सुख न्यानो त्यति बेर पाउँदी ॥ | ||
उसलाई "नछोडुँ" | उसलाई "नछोडुँ" झैं गरी । | ||
::वन च्यापेसरि ती समाउँछिन् ॥ | ::वन च्यापेसरि ती समाउँछिन् ॥ | ||
{{pcn|(८९)}} | {{pcn|(८९)}} | ||
अब माल्य लगाउँछन् सखि । | |||
::जलका नेत्र बनी | ::जलका नेत्र बनी प्रशंसक ॥ | ||
अनि दु:ख सबै झरी खस्यो । | अनि दु:ख सबै झरी खस्यो । | ||
::पर जाने दिन अङ्गमालमा ॥ | ::पर जाने दिन अङ्गमालमा ॥ | ||
{{pcn|(९०)}} | {{pcn|(९०)}} | ||
दुइ पूर्ण घडा सिँगारिई । | |||
:: | ::कुसुमाऽभूषित द्वारमा थिए ॥ | ||
दिलकी जलकी घडा तिनी । | दिलकी जलकी घडा तिनी । | ||
::तिनका बीच भएर आउँछिन् ॥ | ::तिनका बीच भएर आउँछिन् ॥ | ||
Line 27: | Line 27: | ||
डोली दोटा राहमा छन् तयार । | डोली दोटा राहमा छन् तयार । | ||
::पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥ | ::पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥ | ||
अर्को वृद्धा गौतमीलाइ यान । | |||
::यात्राको भो खालि बाँकी | ::यात्राको भो खालि बाँकी बयान ॥ | ||
{{pcn|(९२)}} | {{pcn|(९२)}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 01:25, 22 May 2025
This page has been proofread
म सँगै अब जान पाउँ झैं ।
दुगुरी फुर्फुरिँदै रमाउँछ ॥
उसलाइ चपक्क च्याप्नमा ।
सुख पाई करले मुसारदी ॥
"यसलाइ म साथ लीकन ।
भुलुँला दुःख सबै" भनीकन ॥
सखिका मुख जाँच गर्दछिन् ।
सुख न्यानो त्यति बेर पाउँदी ॥
उसलाई "नछोडुँ" झैं गरी ।
वन च्यापेसरि ती समाउँछिन् ॥
(८९)
अब माल्य लगाउँछन् सखि ।
जलका नेत्र बनी प्रशंसक ॥
अनि दु:ख सबै झरी खस्यो ।
पर जाने दिन अङ्गमालमा ॥
(९०)
दुइ पूर्ण घडा सिँगारिई ।
कुसुमाऽभूषित द्वारमा थिए ॥
दिलकी जलकी घडा तिनी ।
तिनका बीच भएर आउँछिन् ॥
(९१)
डोली दोटा राहमा छन् तयार ।
पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥
अर्को वृद्धा गौतमीलाइ यान ।
यात्राको भो खालि बाँकी बयान ॥
(९२)