Jump to content

Page:Shakuntala.pdf/252: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:
महती कठिनाइले तर ।
महती कठिनाइले तर ।
::पथको चित्त विषाद पाउँछ ॥
::पथको चित्त विषाद पाउँछ ॥
अनि कण्टक पृष्पमा हुने ।
अनि कण्टक पुष्पमा हुने ।
::मृदुदाना दिलको बनाउँछ ॥
::मृदुदाना दिलको बनाउँछ ॥
अघिको शिाशु-दृश्य सम्किदा
अघिको शिशु-दृश्य सम्झिंदा
::सुखले दुख नुभी रसाउँछ ॥
::सुखले दुःख बुझी रसाउँछ ॥
घर जानु सधैँ त्यसो हुँदा ।
घर जानु सधैँ त्यसो हुँदा ।
::द्इ्‌ आँखा भिजाउँछ ॥
::द्इ आँखा दुखले भिजाउँछ ॥
तर सुन्दरता व्रैसग
तर सुन्दरता करैसँग
::प्रभुको त्यो घरमा पठाउँछ ॥
::प्रभुको त्यो घरमा पठाउँछ ॥
छ उचाल्नु र राह लाउनु ।
छ उचाल्नु र राह लाउनु ।
::प्रिय आत्मा जुन स्वर्ग घाउँछ
::प्रिय आत्मा जुन स्वर्ग धाउँछ
अब ब्राहिर बन्दछिन्‌ तिनी ।
अब बाहिर बन्दछिन्‌ तिनी ।
::त्यस आनन्द निवासको हरा ॥
::त्यस आनन्द निवासको हरा ॥
दुनियाँ छ विशाल भन्दछ ।
दुनियाँ छ विशाल भन्दछ ।
Line 25: Line 25:


"म कतातिर जान्छु के गरी ।
"म कतातिर जान्छु के गरी ।
::जब आघार कहाँ म पाउँला ?
::जब आधार कहाँ म पाउँला ?
अघि दुःख र वेदना कति ।
अघि दुःख र वेदना कति ।
::अब नौलो दिनले पठाउला ॥
::अब नौलो दिनले पठाउला ॥
न पिता, न सँगी, न माइती ।
न पिता, न सँगी, न माइती ।
::जननी वा शिाशुकालका सुख ॥
::जननी वा शिशुकालका सुख ॥
नव सिर्जनमा कसो गरी ।
नव सिर्जनमा कसो गरी ।
::मनले शान्ति र चैन पाउँला ?
::मनले शान्ति र चैन पाउँला ?"
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 01:18, 22 May 2025

This page has been proofread

प्रिय आत्मा त्यसले समाउँछ ॥
र बुनिन्छ अनेक तिर्सना ।
सुख दुःखादिक पाठ पाउँछ ॥
नव जीवनले विशालता-
तिर यात्रा घरको गराउँछ ॥
महती कठिनाइले तर ।
पथको चित्त विषाद पाउँछ ॥
अनि कण्टक पुष्पमा हुने ।
मृदुदाना दिलको बनाउँछ ॥
अघिको शिशु-दृश्य सम्झिंदा ।
सुखले दुःख बुझी रसाउँछ ॥
घर जानु सधैँ त्यसो हुँदा ।
द्इ आँखा दुखले भिजाउँछ ॥
तर सुन्दरता करैसँग ।
प्रभुको त्यो घरमा पठाउँछ ॥
छ उचाल्नु र राह लाउनु ।
प्रिय आत्मा जुन स्वर्ग धाउँछ ॥
अब बाहिर बन्दछिन्‌ तिनी ।
त्यस आनन्द निवासको हरा ॥
दुनियाँ छ विशाल भन्दछ ।
पथ अज्ञान सदा कठैबरा !
(८७)

"म कतातिर जान्छु के गरी ।
जब आधार कहाँ म पाउँला ?
अघि दुःख र वेदना कति ।
अब नौलो दिनले पठाउला ॥
न पिता, न सँगी, न माइती ।
जननी वा शिशुकालका सुख ॥
नव सिर्जनमा कसो गरी ।
मनले शान्ति र चैन पाउँला ?"