Jump to content

Page:Bhikari.pdf/35: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् । ८ यस्को स्थान छ आफनो, छ त्यसमै यस्को सबै कोसिस त्यस्मै फैलिनु फुल्नु हुन्छ यसको, त्यस्..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
Line 4: Line 5:


यस्को स्थान छ आफनो, त्यसमै यस्को सबै कोसिस
यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश
त्यस्मै फैलिनु फुल्नु हुन्छ यसको, त्यस्मै छ वैलाउनु
त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व,, सौन्दर्य छ
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व सौन्दर्य छ
आफ्ना ठाउँ र भाग आफुकन छन्, आफ्नै जुदा जीवन
आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन


यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा
यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा
लाखौं पात, बनौट सुन्दर थिए त्यो बीजमा टम्म नै
लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप यो रङ्गमा
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप, यो रङ्गमा
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ


१०
१०
फेरी बीज पलाउँछन्, रुख नयाँ हाँस्छन् सुसेल्छन् पछि
फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि
फेरी पंछि नवीन गाउँछ नयाँ गाना बिराना अरू
फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू
नाच्छिन् पृथिवी शशी र रविको फेरी उही तालमा
नाच्छिन् यो पृथिवी शशी र रविको फेरी उही तालमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा
</poem>
</poem>
}}

Revision as of 01:01, 28 January 2025

This page has been proofread

चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् ।


यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश
त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु ।
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व सौन्दर्य छ
आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ॥


यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा
लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै ।
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप, यो रङ्गमा
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ॥

१०
फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि
फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू ।
नाच्छिन् यो पृथिवी शशी र रविको फेरी उही तालमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ॥