Jump to content

Page:Ritubichar.pdf/55: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:


{{pcn|८}}
{{pcn|८}}
गेरुरङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख ।
गेरु-रङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख ।
फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख ॥
फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख ॥


{{pcn|९}}
{{pcn|९}}
नयनाऽऽनन्दका साथै रसनाऽऽनन्ददायक
नयनाऽऽनन्दका साथै रसनाऽऽनन्द-दायक
फल अर्को कुनै छैन सुन्तलातुल्य लायक ॥
फल अर्को कुनै छैन सुन्तला-तुल्य लायक ॥


{{pcn|१०}}
{{pcn|१०}}
सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू धुवाँसरी
सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू धुवाँ-सरी
विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥
विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥


{{pcn|११}}
{{pcn|११}}
कुइरो बढदै आयो शान्तिशोभा सबै हरी ।
कुइरो बढदै आयो शान्ति-शोभा सबै हरी ।
जीवका मनमा मानू भोगको तिर्सनासरी
जीवका मनमा मानू भोगको तिर्सना-सरी


{{pcn|१२}}
{{pcn|१२}}
बिहानीपखको राती शीतको कुइरासित
बिहानी-पखको राती शीतको कुइरा-सित
अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमैसित
अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमै-सित


{{pcn|१३}}
{{pcn|१३}}
छुट्ट्याई औलको सीमा काँठो लागी वरीपरी
छुट्ट्याई औलको सीमा काँठो लागी वरी-परी
पहिले कुइरो बस्छ तन्केको पगरीसरी
पहिले कुइरो बस्छ तन्केको पगरी-सरी


{{pcn|१४}}
{{pcn|१४}}

Revision as of 18:11, 21 May 2025

This page has been proofread


परालको नलै मैला उसको छ बगम्बर ।
माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर ॥


गेरु-रङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख ।
फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख ॥


नयनाऽऽनन्दका साथै रसनाऽऽनन्द-दायक ।
फल अर्को कुनै छैन सुन्तला-तुल्य लायक ॥

१०
सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू धुवाँ-सरी ।
विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥

११
कुइरो बढदै आयो शान्ति-शोभा सबै हरी ।
जीवका मनमा मानू भोगको तिर्सना-सरी ॥

१२
बिहानी-पखको राती शीतको कुइरा-सित ।
अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमै-सित ॥

१३
छुट्ट्याई औलको सीमा काँठो लागी वरी-परी ।
पहिले कुइरो बस्छ तन्केको पगरी-सरी ॥

१४
त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ ।
तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ ॥

१५
त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा ।
फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा ॥