Page:Ritubichar.pdf/49: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|६१}} | {{pcn|६१}} | ||
त्यो | त्यो हंस-गतिले चल्छ जल निर्मल सुस्तरी । | ||
लययुक्त महात्माको चित्तको | लययुक्त महात्माको चित्तको कलना-सरी ॥ | ||
{{pcn|६२}} | {{pcn|६२}} | ||
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी । | हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी । | ||
देखाउँछन् बडो राम्रो | देखाउँछन् बडो राम्रो दाम्पत्य-प्रेम-माधुरी ॥ | ||
{{pcn|६३}} | {{pcn|६३}} | ||
धन, धर्म दुवै धान्नै | धन, धर्म दुवै धान्नै धान्य-गौरवले उता । | ||
खेतमा भरियो भारी भरिलो रमणीयता ॥ | खेतमा भरियो भारी भरिलो रमणीयता ॥ | ||
{{pcn|६४}} | {{pcn|६४}} | ||
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल । | जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल । | ||
बयेली धानमा खेल्छ गर्दै | बयेली धानमा खेल्छ गर्दै नयन-मङ्गल ॥ | ||
{{pcn|६५}} | {{pcn|६५}} | ||
एकैनास पसायेका | एकैनास पसायेका अर्धचन्द्र-समानका । | ||
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥ | बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥ | ||
Line 26: | Line 26: | ||
{{pcn|६७}} | {{pcn|६७}} | ||
खेतको मोहिनी शोभा | खेतको मोहिनी शोभा हेरदा-हेरदैमहाँ । | ||
ब्रह्ममा | ब्रह्ममा ब्रह्म-वेत्ता झैं लीन हुन्छ मनै वहाँ ॥ | ||
{{pcn|६८}} | {{pcn|६८}} | ||
Line 34: | Line 34: | ||
{{pcn|६९}} | {{pcn|६९}} | ||
कृषिको | कृषिको श्रम-साफल्य देखनाले प्रजा सब । | ||
परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब ॥ | परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:46, 21 May 2025
This page has been proofread
६१
त्यो हंस-गतिले चल्छ जल निर्मल सुस्तरी ।
लययुक्त महात्माको चित्तको कलना-सरी ॥
६२
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी ।
देखाउँछन् बडो राम्रो दाम्पत्य-प्रेम-माधुरी ॥
६३
धन, धर्म दुवै धान्नै धान्य-गौरवले उता ।
खेतमा भरियो भारी भरिलो रमणीयता ॥
६४
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल ।
बयेली धानमा खेल्छ गर्दै नयन-मङ्गल ॥
६५
एकैनास पसायेका अर्धचन्द्र-समानका ।
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥
६६
झुकेको छ सबै धान्य ठाडो छैन कुनै पनि ।
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि ॥
६७
खेतको मोहिनी शोभा हेरदा-हेरदैमहाँ ।
ब्रह्ममा ब्रह्म-वेत्ता झैं लीन हुन्छ मनै वहाँ ॥
६८
बदामी रङ्गको राम्रो देखदा खेतको छवि ।
केशरी बागमा पुग्छन् उपमा खोजदै कवि ॥
६९
कृषिको श्रम-साफल्य देखनाले प्रजा सब ।
परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब ॥