Jump to content

Page:Ritubichar.pdf/44: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 7: Line 7:
{{pcn|१७}}
{{pcn|१७}}
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको ।
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको ।
मैलोपन पखाल्यो कि प्रत्येक परमाणुको ?
मैलो-पन पखाल्यो कि प्रत्येक परमाणुको ?


{{pcn|१८}}
{{pcn|१८}}
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली ।
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली ।
शरद् मालिकिनी जस्तै गर्न थाली ढलीमली
शरद् मालिकिनी जस्तै गर्न थाली ढली-मली


{{pcn|१९}}
{{pcn|१९}}
शुकीशक्यो हिलो सारा, धूलो छैन रतीभर
शुकी-शक्यो हिलो सारा, धूलो छैन रती-भर
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैं मनोहर ॥
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैं मनोहर ॥


{{pcn|२०}}
{{pcn|२०}}
नरनारी, लतावृक्ष, पशुपक्षी तमामको ।
नर-नारी, लता-वृक्ष, पशु-पक्षी तमामको ।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको ॥
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको ॥


{{pcn|२१}}
{{pcn|२१}}
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ ।
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ ।
अपूर्व यो शरत्काल सबैको सुखधाम छ ॥
अपूर्व यो शरत्‌काल सबैको सुख-धाम छ ॥


{{pcn|२२}}
{{pcn|२२}}
निर्दोषी नयनाऽऽनन्दी शरत्का रसिला दिन ।
निर्दोषी नयनाऽऽनन्दी शरत्‌का रसिला दिन ।
सधैं बस्ने भयेदेखि चाहिन्थे कविता किन ?
सधैं बस्ने भयेदेखि चाहिन्थे कविता किन ?


{{pcn|२३}}
{{pcn|२३}}
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर ।
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर ।
स्वच्छ देखिन्छ आकाश इन्द्रनीलबराबर
स्वच्छ देखिन्छ आकाश इन्द्र-नील-बराबर


{{pcn|२४}}
{{pcn|२४}}

Revision as of 20:03, 20 May 2025

This page has been proofread

१६
उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा ।
उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा ॥

१७
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको ।
मैलो-पन पखाल्यो कि प्रत्येक परमाणुको ?

१८
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली ।
शरद् मालिकिनी जस्तै गर्न थाली ढली-मली ॥

१९
शुकी-शक्यो हिलो सारा, धूलो छैन रती-भर ।
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैं मनोहर ॥

२०
नर-नारी, लता-वृक्ष, पशु-पक्षी तमामको ।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको ॥

२१
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ ।
अपूर्व यो शरत्‌काल सबैको सुख-धाम छ ॥

२२
निर्दोषी नयनाऽऽनन्दी शरत्‌का रसिला दिन ।
सधैं बस्ने भयेदेखि चाहिन्थे कविता किन ?

२३
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर ।
स्वच्छ देखिन्छ आकाश इन्द्र-नील-बराबर ॥

२४
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो ।
धूलो वर्षादले मार्यो, मेघ आफैं पछी हट्यो ॥