Page:Ritubichar.pdf/41: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
{{pcn|९८}} | {{pcn|९८}} | ||
धपक्क मेघको घुम्टो हाली | धपक्क मेघको घुम्टो हाली कुल-बधू-सरी । | ||
दिगङ्गना बसेका छन् लुकाई | दिगङ्गना बसेका छन् लुकाई मुख-माधुरी ॥ | ||
{{pcn|९९}} | {{pcn|९९}} | ||
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन । | लोकोपकारमा सुम्प्यो मेघले सब जीवन । | ||
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे किन ? | सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे! किन ? | ||
{{pcn|१००}} | {{pcn|१००}} | ||
Line 18: | Line 18: | ||
{{pcn|१०१}} | {{pcn|१०१}} | ||
हुन त मधुर मेरो छैन | हुन त मधुर मेरो छैन वर्षा-विचार | ||
::नजर | ::नजर गरनु-होला तैपनी एक बार । | ||
भनिकन कर जोडी हार्दिक | भनिकन कर जोडी हार्दिक स्नेह-साथ | ||
::गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥ | ::गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥ | ||
Revision as of 19:53, 20 May 2025
This page has been proofread
९७
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे ॥
९८
धपक्क मेघको घुम्टो हाली कुल-बधू-सरी ।
दिगङ्गना बसेका छन् लुकाई मुख-माधुरी ॥
९९
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे! किन ?
१००
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ ॥
१०१
हुन त मधुर मेरो छैन वर्षा-विचार
नजर गरनु-होला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेह-साथ
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥
इति वर्षा-विचार