Page:Ritubichar.pdf/40: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|८८}} | {{pcn|८८}} | ||
नाचे पुच्छर हल्लाई बोली फेरि | नाचे पुच्छर हल्लाई बोली फेरि चिभे-चरी । | ||
वियोगिनी निभायेका कालका | वियोगिनी निभायेका कालका दूतिका-सरी ॥ | ||
{{pcn|८९}} | {{pcn|८९}} | ||
झर्नाले शिरको सारा भुवा सारौं कठैबरी । | झर्नाले शिरको सारा भुवा सारौं कठैबरी । | ||
मुडुला भै घुमेका छन् मानू | मुडुला भै घुमेका छन् मानू क्षपणकै-सरी ॥ | ||
{{pcn|९०}} | {{pcn|९०}} | ||
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ | इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरी-थरी । | ||
अप्सराले खसालेका रत्नका हारको सरी ॥ | अप्सराले खसालेका रत्नका हारको सरी ॥ | ||
{{pcn|९१}} | {{pcn|९१}} | ||
गर्मी-रूपी बडो तेजी अल्झेको मेघ-पाशले । | |||
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ? | मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ? | ||
Line 22: | Line 22: | ||
{{pcn|९३}} | {{pcn|९३}} | ||
लाम्खुट्टे रोकनालाई | लाम्खुट्टे रोकनालाई मेघ-रूपी ठुलो झुल । | ||
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ? | हाले कि दिननाथैले छोपी टम्म नभस्तल ? | ||
{{pcn|९४}} | {{pcn|९४}} | ||
घूम-घाम अघी हुन्थ्यो बीचमा खालि घाम भो । | |||
अहिले घूमको काम, घूमघाम तमाम भो ॥ | अहिले घूमको काम, 'घूमघाम' तमाम भो ॥ | ||
{{pcn|९५}} | {{pcn|९५}} |
Revision as of 19:48, 20 May 2025
This page has been proofread
८८
नाचे पुच्छर हल्लाई बोली फेरि चिभे-चरी ।
वियोगिनी निभायेका कालका दूतिका-सरी ॥
८९
झर्नाले शिरको सारा भुवा सारौं कठैबरी ।
मुडुला भै घुमेका छन् मानू क्षपणकै-सरी ॥
९०
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरी-थरी ।
अप्सराले खसालेका रत्नका हारको सरी ॥
९१
गर्मी-रूपी बडो तेजी अल्झेको मेघ-पाशले ।
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ?
९२
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती ।
उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती ॥
९३
लाम्खुट्टे रोकनालाई मेघ-रूपी ठुलो झुल ।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ?
९४
घूम-घाम अघी हुन्थ्यो बीचमा खालि घाम भो ।
अहिले घूमको काम, 'घूमघाम' तमाम भो ॥
९५
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी ।
पन्नाको कान्ति झल्कन्छ ईँट पत्थरमा पनि ॥
९६
बिझाउने बडा ठाडा देखदा बाँसका मुना ।
गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना ॥