Page:Ritubichar.pdf/35: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
{{pcn|४४}} | {{pcn|४४}} | ||
वर्षाउँदा अहो यौटा मेघले जल सम्पति । | वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति । | ||
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥ | कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥ | ||
Line 18: | Line 18: | ||
{{pcn|४७}} | {{pcn|४७}} | ||
जथाभावी छरी पानी जुवाको | जथाभावी छरी पानी जुवाको हरुवा-सरी । | ||
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥ | धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥ | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
जाती पानी कतै छैन, बाढीले सब मैलियो । | जाती पानी कतै छैन, बाढीले सब मैलियो । | ||
भलले कलिले तुल्य एकैछत्त | भलले कलिले तुल्य एकैछत्त गरी-दियो ॥ | ||
{{pcn|४९}} | {{pcn|४९}} | ||
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ । | मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ । | ||
गुणलाई पनी मूर्ख | गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥ | ||
{{pcn|५०}} | {{pcn|५०}} | ||
धमिला भलका साथ माछा पनि बडे बडे । | धमिला भलका साथ माछा पनि बडे बडे । | ||
कलिको सङ्ग पायेका | कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥ | ||
{{pcn|५१}} | {{pcn|५१}} | ||
काला पहाडका सेता पानीमा छहरा छुटे । | काला पहाडका सेता पानीमा छहरा छुटे । | ||
कृष्णका छातिमा | कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:28, 20 May 2025
This page has been proofread
४३
दिने मेघ सर्यो माथि, लिने खोला बगे तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥
४४
वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति ।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥
४५
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ ।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥
४६
पियारी बिजुलीलाई लोकले खींचदामहाँ ।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥
४७
जथाभावी छरी पानी जुवाको हरुवा-सरी ।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥
४८
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
भलले कलिले तुल्य एकैछत्त गरी-दियो ॥
४९
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥
५०
धमिला भलका साथ माछा पनि बडे बडे ।
कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥
५१
काला पहाडका सेता पानीमा छहरा छुटे ।
कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥