Jump to content

Page:Shakuntala.pdf/243: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
लगाउँछन्‌ फूल चुनेर रङ्ग ।
लगाउँछन्‌ फूल चुनेर रङ्ग ।
::थुँगा हलूका रमणीय ढघदब्गै
::थुँगा हलूका रमणीय ढङ्ग
काला लतामा प्रकृत प्रभाव ।
काला लतामा प्रकृत प्रभाव ।
::फुलेर हाँस्दासरि चारुभाव ॥
::फुलेर हाँस्दासरि चारुभाव ॥
{{pcn|(३९)}}
{{pcn|(३९)}}


प्रसूनको लाल धुलो कृटेको
प्रसूनको लाल धुलो कुटेको
::पत्ती सुकाईकन घामभित्र ॥
::पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
सरक्क पारेर पुछी लगाई ।
::छन्‌ फूल झै ऐौशिर काललाई ॥
::छन्‌ फूल झैं शैशिर काललाई ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}


सलक्क राम्री सुकमार बान्की ।
सलक्क राम्री सुकुमार बान्की ।
::सिँगारले सुन्दर झल्किएकी ॥
::सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
परीहरूका परिधान पाई ।
::उड्छिन्‌ कि झै छन्‌ घर जानलाई ॥
::उड्छिन्‌ कि झैं छन्‌ घर जानलाई ॥
{{pcn|(४१)}}
{{pcn|(४१)}}


खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
::"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
::'आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
::मेघाच्छन्ना हृदय अन छन्‌ चररिंकदी भूषणादि ॥
::मेघाच्छन्ना हृदय अब छन्‌ चम्किँदी भूषणादि ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


बढ्दै आयो दिन जति उती बन्दछिन्‌ झन्‌ मलीन ।
बढ्दै आयो दिन जति उती बन्दछिन्‌ झन्‌ मलीन ।
::चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
::चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन्‌ झन्‌ चीसा दुग युगल छन्‌ मेघ आएर छोपी ।
झन्‌ झन्‌ चीसा दृग युगल छन्‌ मेघ आएर छोपी ।
::झन्‌ झन्‌ नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥
::झन्‌ झन्‌ नीलो गगन अब भो नेत्र भो नीलिमा झैं ॥
{{pcn|(४३)}}
{{pcn|(४३)}}


औँठी लाइन्‌ जब त सखिले चट्ट तानेर औंला,
औंठी लाइन्‌ जब त सखिले चट्ट तानेर औंला ।
::राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥
::राम्रो बान्की सरल खुकुलो चट्ट भै लिन्छ स्थान ॥
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
मीठो टूना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
::सर्सर्‌ गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥
::सर्सर्‌ गर्दै पुलक हुन गै हर्छ ती नेत्रलाई ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:43, 18 May 2025

This page has been proofread

लगाउँछन्‌ फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढङ्ग ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)

प्रसूनको लाल धुलो कुटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन्‌ फूल झैं शैशिर काललाई ॥
(४०)

सलक्क राम्री सुकुमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन्‌ कि झैं छन्‌ घर जानलाई ॥
(४१)

खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
'आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अब छन्‌ चम्किँदी भूषणादि ॥
(४२)

बढ्दै आयो दिन जति उती बन्दछिन्‌ झन्‌ मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन्‌ झन्‌ चीसा दृग युगल छन्‌ मेघ आएर छोपी ।
झन्‌ झन्‌ नीलो गगन अब भो नेत्र भो नीलिमा झैं ॥
(४३)

औंठी लाइन्‌ जब त सखिले चट्ट तानेर औंला ।
राम्रो बान्की सरल खुकुलो चट्ट भै लिन्छ स्थान ॥
मीठो टूना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर्‌ गर्दै पुलक हुन गै हर्छ ती नेत्रलाई ॥
(४४)