Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/269: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(४)}}
{{pcn|(४)}}
चक्कर लगायो, फिर अस्पटायो, अन्योल भो लाचार भो

::कछुवासरी भै डल्लो परी गो व्यामोह नै आधार भो

एतावता त्यो कालो गुफामा साह्रै जखडबन्द थियो

::मार्यो हवाले धक्का अचानक, फेरि तलैतिर हुत्तियो

{{pcn|(५)}}
{{pcn|(५)}}
यै चालले नै बाङ्गो र टेढो विकराल भिर सब तय गर्यो  

::संथर सफा मैदानजस्तो परिपञ्जमा फिर त्यो झर्यो  

बिर्स्यो  अघिको रस्ता उभिन्डो, ठक्कर भयङ्कर ती भुल्यो

::यसतै रहूँला, यस्तै थिएँ पो भन्ने सुखी सुरमा चल्यो

{{pcn|(६)}}
{{pcn|(६)}}
जाग्रत र सपना दुइटा किनारा, वासनामय टम्म भो  

::आशामयी सब लहरीहरुको सौन्दर्य उसमा गम्म भो

सुख-कल्पनाका फिर घुम्न थाले भुमरी निरन्तर फन्फनी

::लीला सुरु भो दश जातका ती कलहंसको मनमोहिनी

{{pcn|(७)}}
{{pcn|(७)}}
मिहिनेत-मिश्रित टन्टा हिलो सब देखिन्न उसमा भित्र छ

::ऐश्वर्य-नामक पुष्पित कमलको जसमा झकाझक चित्र छ

विस्तार हरहर हावा निरन्तर चल्दो छ श्वासोच्छ्वासको

::दह पर्छ बिचमा नीलो र कालो अपशोच, चिन्ता त्रासको

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:36, 18 May 2025

This page has not been proofread

(४)
चक्कर लगायो, फिर अस्पटायो, अन्योल भो लाचार भो
कछुवासरी भै डल्लो परी गो व्यामोह नै आधार भो ।
एतावता त्यो कालो गुफामा साह्रै जखडबन्द थियो
मार्यो हवाले धक्का अचानक, फेरि तलैतिर हुत्तियो ॥

(५)
यै चालले नै बाङ्गो र टेढो विकराल भिर सब तय गर्यो
संथर सफा मैदानजस्तो परिपञ्जमा फिर त्यो झर्यो ।
बिर्स्यो अघिको रस्ता उभिन्डो, ठक्कर भयङ्कर ती भुल्यो
यसतै रहूँला, यस्तै थिएँ पो भन्ने सुखी सुरमा चल्यो ॥

(६)
जाग्रत र सपना दुइटा किनारा, वासनामय टम्म भो
आशामयी सब लहरीहरुको सौन्दर्य उसमा गम्म भो ।
सुख-कल्पनाका फिर घुम्न थाले भुमरी निरन्तर फन्फनी
लीला सुरु भो दश जातका ती कलहंसको मनमोहिनी ॥

(७)
मिहिनेत-मिश्रित टन्टा हिलो सब देखिन्न उसमा भित्र छ
ऐश्वर्य-नामक पुष्पित कमलको जसमा झकाझक चित्र छ ।
विस्तार हरहर हावा निरन्तर चल्दो छ श्वासोच्छ्वासको
दह पर्छ बिचमा नीलो र कालो अपशोच, चिन्ता त्रासको ॥