Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/81: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 11: Line 11:
::तापनू छ अब खालि पहार ।
::तापनू छ अब खालि पहार ।
घाममा बस र पुस्तक फोऊ
घाममा बस र पुस्तक फोऊ
::पाठ घोक, पहिला तिमी होऊ  ॥
::पाठ घोक, पहिला तिमी होऊ  ॥<ref>(यो कविता ने. भा. प्र. स. को पहिलो किताबका निम्ति लेखिएको हो ।  -लेखक)</ref>
 
(यो कविता ने. भा. प्र. स. को पहिलो किताबका निम्ति लेखिएको हो ।  -लेखक)
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 08:24, 17 May 2025

This page has not been proofread

(७)
राति फाँटभरमा कुहिराको
राश लाग्दछ घोर मजाको ।
हेरदा शिखरबाट बिहान
देखिने सब कपास-समान ॥

(८)
मानियो सरस चाड तिहार
तापनू छ अब खालि पहार ।
घाममा बस र पुस्तक फोऊ
पाठ घोक, पहिला तिमी होऊ ॥[1]

  1. (यो कविता ने. भा. प्र. स. को पहिलो किताबका निम्ति लेखिएको हो । -लेखक)