Jump to content

Page:Shakuntala.pdf/211: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
बिहाघर बन्यो वनै तरुलता बने यज्ञ झै
बिहाघर बन्यो वनै तरुलता बने यज्ञ झैं
::बने कलशा फूल नै हरित छैल वेदीहरू ॥
::बने कलश फूल नै हरित शैल वेदीहरू ॥
बने रँग शिंखासरि प्रकृति बीचका अगिन झ
बने रँग शिखासरि प्रकृति बीचका अग्नि झैं
::ध्वेजा बहुल झुम्किए पवनबीच भै फर्फर ॥
::ध्वजा बहुल झुम्किए पवनबीच भै फर्फर ॥
{{pcn|(२३)}}
{{pcn|(२३)}}


Line 14: Line 14:


नवीन रँग वस्त्रका युवतिका थिए रेशमी ।
नवीन रँग वस्त्रका युवतिका थिए रेशमी ।
::सुगन्ध अन प्रेमले महलमा बनेली छिटयो
::सुगन्ध अब प्रेमले महलमा बनेली छिट्यो
चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन ।
चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन ।
::मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥
::मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥
रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू ।
रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू ।
::नन्यो मदन नै यहाँ अन प्रनन्धकर्ता छिटो ॥
::बन्यो मदन नै यहाँ अब प्रबन्धकर्ता छिटो ॥
{{pcn|(२५)}}
{{pcn|(२५)}}


केही रौज नितेर भो अनि कुरा गान्धर्व गर्ने बिहा ।
केही रोज बितेर भो अनि कुरा गान्धर्व गर्ने बिहा ।
::मञ्जुरी ञ्जूरी सबको भयो र त्यसको छोटो तयारी भयो ॥
::मञ्जूरी सबको भयो र त्यसको छोटो तयारी भयो ॥
त्यो राम्रो लहरा प्रसून जगमा त्यो भुम्ग औ पुष्पको ।
त्यो राम्रो लहरा प्रसून जगमा त्यो भृङ्ग औ पुष्पको ।
::जस्तो वन्य विवाह आफुखुरशाको भो चित्तको मेलन ॥
::जस्तो वन्य विवाह आफुखुशको भो चित्तको मेलन ॥
{{pcn|(२६)}}
{{pcn|(२६)}}


त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो ।
त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो ।
::भरी रङ्गीचब्ची तरुवर त्यहाँ चीरहरुझैं ॥
::भरी रङ्गीचङ्गी तरुवर त्यहाँ चीरहरुझैं ॥
परी हाँसे हाम्रौ मधुमय वसन्ती वसनमा ।
परी हाँसे हाम्रो मधुमय वसन्ती वसनमा ।
::घसेका छन्‌ फा ती मृदु वदनका रब्ग-रँगमा ॥
::घसेका छन्‌ फा ती मृदु वदनका रङ्ग-रँगमा ॥
{{pcn|(२७)}}
{{pcn|(२७)}}


घडा पोली राम्रा सुरपुर-परीले तलतिर ।
घडा पोली राम्रा सुरपुर-परीले तलतिर ।
::अटालीमा नस्दा किरणपधले रङ्गहरु दी ॥
::अटालीमा बस्दा किरणपथले रङ्गहरु दी ॥
कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए ।
कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए ।
::सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥
::सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥

Latest revision as of 09:36, 16 May 2025

This page has been proofread

बिहाघर बन्यो वनै तरुलता बने यज्ञ झैं ।
बने कलश फूल नै हरित शैल वेदीहरू ॥
बने रँग शिखासरि प्रकृति बीचका अग्नि झैं ।
ध्वजा बहुल झुम्किए पवनबीच भै फर्फर ॥
(२३)

पुरोहित वसन्तले लिखित रङ्ग-रेखाहरू-
सितै मधुर वाद्यका विहगकण्ठ बोल्थे जहाँ ॥
वितान पनि व्योमको मुदित भो अबीरे बनी ।
मुना शिशु मुसुक्क छन्‌ मृदुल रङ्ग नाना त्यहाँ ॥
(२४)

नवीन रँग वस्त्रका युवतिका थिए रेशमी ।
सुगन्ध अब प्रेमले महलमा बनेली छिट्यो ॥
चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन ।
मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥
रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू ।
बन्यो मदन नै यहाँ अब प्रबन्धकर्ता छिटो ॥
(२५)

केही रोज बितेर भो अनि कुरा गान्धर्व गर्ने बिहा ।
मञ्जूरी सबको भयो र त्यसको छोटो तयारी भयो ॥
त्यो राम्रो लहरा प्रसून जगमा त्यो भृङ्ग औ पुष्पको ।
जस्तो वन्य विवाह आफुखुशको भो चित्तको मेलन ॥
(२६)

त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो ।
भरी रङ्गीचङ्गी तरुवर त्यहाँ चीरहरुझैं ॥
परी हाँसे हाम्रो मधुमय वसन्ती वसनमा ।
घसेका छन्‌ फा ती मृदु वदनका रङ्ग-रँगमा ॥
(२७)

घडा पोली राम्रा सुरपुर-परीले तलतिर ।
अटालीमा बस्दा किरणपथले रङ्गहरु दी ॥
कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए ।
सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥
(२८)