Page:Shakuntala.pdf/210: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥ | ::ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥ | ||
चाँदी किनार पनि छन् अलि छोपिएकी । | चाँदी किनार पनि छन् अलि छोपिएकी । | ||
:: | ::लज्जासमेत मनमोहन झैं बनाई ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
बल्दा दिवाकरसमान प्रतापगाला । | बल्दा दिवाकरसमान प्रतापगाला । | ||
:: | ::मध्याह्नबीच यसको अब चारु चाला ॥ | ||
पाई बनी चपल झैं मलयप्रवाह । | पाई बनी चपल झैं मलयप्रवाह । | ||
::धेरै मिठास गतिबीच फुलाइदिन्छिन् ॥ | ::धेरै मिठास गतिबीच फुलाइदिन्छिन् ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
सानी बनी लहर | सानी बनी लहर झैं मृदु मालिनीकी । | ||
::नाच्थिन् तिनी | ::नाच्थिन् तिनी छविमयी सुखसाथ चोखी ॥ | ||
झल्की घुमेर वनमा | झल्की घुमेर वनमा रविरश्मितुल्य । | ||
::ती भूपको वदनको छविमा अमूल्य ॥ | ::ती भूपको वदनको छविमा अमूल्य ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
नालासमान दुइ मिल्न लिएर इच्छा । | नालासमान दुइ मिल्न लिएर इच्छा । | ||
:: | ::मिल्थे हरा विपिनमा विधुका अगाडि ॥ | ||
पीयूषका किरणले जल जिन्दगीको । | |||
::मीठो गराउन बराबर फूलनेर ॥ | ::मीठो गराउन बराबर फूलनेर ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
बोल्थे कोकिलले वसन्त सपना जो | बोल्थे कोकिलले वसन्त सपना जो फूल भै फुल्दछन् । | ||
:: | ::बैंसे मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन् ॥ | ||
साना | साना मञ्जु सुगन्धदार मसिना भावादि उन्थे जहाँ । | ||
:: | ::गर्थ्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य | गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्थ्यो कथा । | ||
:: | ::झर्थ्यो झर्झर फुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥ | ||
मानो सौमन भाव झैं विपिनका ती मूर्ति छन् मानव । | |||
::मानो ती दुइको अभाषित कुरा बास्ना बनी चल्दथ्यो ॥ | |||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:29, 16 May 2025
लज्जा लिई विधुमुखी घनबीच रानी ।
ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
चाँदी किनार पनि छन् अलि छोपिएकी ।
लज्जासमेत मनमोहन झैं बनाई ॥
(१७)
बल्दा दिवाकरसमान प्रतापगाला ।
मध्याह्नबीच यसको अब चारु चाला ॥
पाई बनी चपल झैं मलयप्रवाह ।
धेरै मिठास गतिबीच फुलाइदिन्छिन् ॥
(१८)
सानी बनी लहर झैं मृदु मालिनीकी ।
नाच्थिन् तिनी छविमयी सुखसाथ चोखी ॥
झल्की घुमेर वनमा रविरश्मितुल्य ।
ती भूपको वदनको छविमा अमूल्य ॥
(१९)
नालासमान दुइ मिल्न लिएर इच्छा ।
मिल्थे हरा विपिनमा विधुका अगाडि ॥
पीयूषका किरणले जल जिन्दगीको ।
मीठो गराउन बराबर फूलनेर ॥
(२०)
बोल्थे कोकिलले वसन्त सपना जो फूल भै फुल्दछन् ।
बैंसे मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन् ॥
साना मञ्जु सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
गर्थ्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
(२१)
गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्थ्यो कथा ।
झर्थ्यो झर्झर फुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
मानो सौमन भाव झैं विपिनका ती मूर्ति छन् मानव ।
मानो ती दुइको अभाषित कुरा बास्ना बनी चल्दथ्यो ॥
(२२)