Page:Shakuntala.pdf/252: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
प्रिय आत्मा त्यसले समाउँछ ॥ | ::प्रिय आत्मा त्यसले समाउँछ ॥ | ||
र बुनिन्छ अनेक तिर्सना । | र बुनिन्छ अनेक तिर्सना । | ||
सुख दुःखादिक पाठ पाउँछ ॥ | ::सुख दुःखादिक पाठ पाउँछ ॥ | ||
नव जीवनले विशालता- | नव जीवनले विशालता- | ||
तिर यात्रा घरको गराउँछ ॥ | ::तिर यात्रा घरको गराउँछ ॥ | ||
महती कठिनाइले तर । | महती कठिनाइले तर । | ||
पथको चित्त विषाद पाउँछ ॥ | ::पथको चित्त विषाद पाउँछ ॥ | ||
अनि कण्टक पृष्पमा हुने । | अनि कण्टक पृष्पमा हुने । | ||
मृदुदाना दिलको बनाउँछ ॥ | ::मृदुदाना दिलको बनाउँछ ॥ | ||
अघिको शिाशु-दृश्य सम्किदा । | अघिको शिाशु-दृश्य सम्किदा । | ||
सुखले दुख नुभी रसाउँछ ॥ | ::सुखले दुख नुभी रसाउँछ ॥ | ||
घर जानु सधैँ त्यसो हुँदा । | घर जानु सधैँ त्यसो हुँदा । | ||
द्इ् आँखा भिजाउँछ ॥ | ::द्इ् आँखा भिजाउँछ ॥ | ||
तर सुन्दरता व्रैसग । | तर सुन्दरता व्रैसग । | ||
प्रभुको त्यो घरमा पठाउँछ ॥ | ::प्रभुको त्यो घरमा पठाउँछ ॥ | ||
छ उचाल्नु र राह लाउनु । | छ उचाल्नु र राह लाउनु । | ||
प्रिय आत्मा जुन स्वर्ग घाउँछ ॥ | ::प्रिय आत्मा जुन स्वर्ग घाउँछ ॥ | ||
अब ब्राहिर बन्दछिन् तिनी । | अब ब्राहिर बन्दछिन् तिनी । | ||
त्यस आनन्द निवासको हरा ॥ | ::त्यस आनन्द निवासको हरा ॥ | ||
दुनियाँ छ विशाल भन्दछ । | दुनियाँ छ विशाल भन्दछ । | ||
पथ अज्ञान सदा कठैबरा ! | ::पथ अज्ञान सदा कठैबरा ! | ||
{{pcn|(८७)}} | {{pcn|(८७)}} | ||
"म कतातिर जान्छु के गरी । | "म कतातिर जान्छु के गरी । | ||
जब आघार कहाँ म पाउँला ? | ::जब आघार कहाँ म पाउँला ? | ||
अघि दुःख र वेदना कति । | अघि दुःख र वेदना कति । | ||
अब नौलो दिनले पठाउला ॥ | ::अब नौलो दिनले पठाउला ॥ | ||
न पिता, न सँगी, न माइती । | न पिता, न सँगी, न माइती । | ||
जननी वा शिाशुकालका सुख ॥ | ::जननी वा शिाशुकालका सुख ॥ | ||
नव सिर्जनमा कसो गरी । | नव सिर्जनमा कसो गरी । | ||
मनले शान्ति र चैन पाउँला ? | ::मनले शान्ति र चैन पाउँला ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 16:22, 15 May 2025
This page has not been proofread
प्रिय आत्मा त्यसले समाउँछ ॥
र बुनिन्छ अनेक तिर्सना ।
सुख दुःखादिक पाठ पाउँछ ॥
नव जीवनले विशालता-
तिर यात्रा घरको गराउँछ ॥
महती कठिनाइले तर ।
पथको चित्त विषाद पाउँछ ॥
अनि कण्टक पृष्पमा हुने ।
मृदुदाना दिलको बनाउँछ ॥
अघिको शिाशु-दृश्य सम्किदा ।
सुखले दुख नुभी रसाउँछ ॥
घर जानु सधैँ त्यसो हुँदा ।
द्इ् आँखा भिजाउँछ ॥
तर सुन्दरता व्रैसग ।
प्रभुको त्यो घरमा पठाउँछ ॥
छ उचाल्नु र राह लाउनु ।
प्रिय आत्मा जुन स्वर्ग घाउँछ ॥
अब ब्राहिर बन्दछिन् तिनी ।
त्यस आनन्द निवासको हरा ॥
दुनियाँ छ विशाल भन्दछ ।
पथ अज्ञान सदा कठैबरा !
(८७)
"म कतातिर जान्छु के गरी ।
जब आघार कहाँ म पाउँला ?
अघि दुःख र वेदना कति ।
अब नौलो दिनले पठाउला ॥
न पिता, न सँगी, न माइती ।
जननी वा शिाशुकालका सुख ॥
नव सिर्जनमा कसो गरी ।
मनले शान्ति र चैन पाउँला ?