Page:Shakuntala.pdf/250: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
म त जान्नै म बस्छु वित्ति छ । | म त जान्नै म बस्छु वित्ति छ । | ||
घरमा के छ र हेर मोहनी ? | ::घरमा के छ र हेर मोहनी ? | ||
सखित्ल्य लता र भाद्ट झैं । | सखित्ल्य लता र भाद्ट झैं । | ||
तर छोडी मम्की चरा ननी ॥" | ::तर छोडी मम्की चरा ननी ॥" | ||
{{pcn|(७९)}} | {{pcn|(७९)}} | ||
मृदुलताकन कष्ट हार्दिक । | मृदुलताकन कष्ट हार्दिक । | ||
गह भर्दै रसले कनातक ॥ | ::गह भर्दै रसले कनातक ॥ | ||
जलनिन्दु बनेर भर्दछ । | जलनिन्दु बनेर भर्दछ । | ||
बिर्वामा अलि म्लान पर्दछ ॥ | ::बिर्वामा अलि म्लान पर्दछ ॥ | ||
{{pcn|(८०)}} | {{pcn|(८०)}} | ||
"प्रियका सँग काखमा नबसी । | "प्रियका सँग काखमा नबसी । | ||
सुख आनन्द अनेकनै घुसी ॥ | ::सुख आनन्द अनेकनै घुसी ॥ | ||
परिरम्भणमा फ्ली झुली । | परिरम्भणमा फ्ली झुली । | ||
रहने सुन्दरता ग्रनी बली ॥ | ::रहने सुन्दरता ग्रनी बली ॥ | ||
जन जीवन-रङ्ग पाउली । | जन जीवन-रङ्ग पाउली । | ||
वन-वल्लीसरि पुष्पकालमा ॥ | ::वन-वल्लीसरि पुष्पकालमा ॥ | ||
तन मात्र नबिर्सिए सखे ! | तन मात्र नबिर्सिए सखे ! | ||
अहिले मात्र दुःखी भएर के ?" | ::अहिले मात्र दुःखी भएर के ?" | ||
यति "चारु' थपेर फूलले । | यति "चारु' थपेर फूलले । | ||
रसिली सुन्दरता सिँगार्दछिन् ॥ | ::रसिली सुन्दरता सिँगार्दछिन् ॥ | ||
{{pcn|(८१)}} | {{pcn|(८१)}} | ||
तर आँस् पुखी प्रियम्वदा । | तर आँस् पुखी प्रियम्वदा । | ||
मसिनो रेशमको क्निारले ॥ | ::मसिनो रेशमको क्निारले ॥ | ||
"रुनु ता अबला हुनू न हो । | "रुनु ता अबला हुनू न हो । | ||
कलिलो नन्नु न घाउ पार्नु हो ॥ | ::कलिलो नन्नु न घाउ पार्नु हो ॥ | ||
तर घीर हनु सही लिन्ू । | तर घीर हनु सही लिन्ू । | ||
यसकै नाम छ जिन्दगी भनूँ ॥ | ::यसकै नाम छ जिन्दगी भनूँ ॥ | ||
पति मिष्ट कराहरू कित । | पति मिष्ट कराहरू कित । | ||
जल पुछखिन् हलुकापनासित ॥ | ::जल पुछखिन् हलुकापनासित ॥ | ||
{{pcn|(८२)}} | {{pcn|(८२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:22, 15 May 2025
This page has not been proofread
म त जान्नै म बस्छु वित्ति छ ।
घरमा के छ र हेर मोहनी ?
सखित्ल्य लता र भाद्ट झैं ।
तर छोडी मम्की चरा ननी ॥"
(७९)
मृदुलताकन कष्ट हार्दिक ।
गह भर्दै रसले कनातक ॥
जलनिन्दु बनेर भर्दछ ।
बिर्वामा अलि म्लान पर्दछ ॥
(८०)
"प्रियका सँग काखमा नबसी ।
सुख आनन्द अनेकनै घुसी ॥
परिरम्भणमा फ्ली झुली ।
रहने सुन्दरता ग्रनी बली ॥
जन जीवन-रङ्ग पाउली ।
वन-वल्लीसरि पुष्पकालमा ॥
तन मात्र नबिर्सिए सखे !
अहिले मात्र दुःखी भएर के ?"
यति "चारु' थपेर फूलले ।
रसिली सुन्दरता सिँगार्दछिन् ॥
(८१)
तर आँस् पुखी प्रियम्वदा ।
मसिनो रेशमको क्निारले ॥
"रुनु ता अबला हुनू न हो ।
कलिलो नन्नु न घाउ पार्नु हो ॥
तर घीर हनु सही लिन्ू ।
यसकै नाम छ जिन्दगी भनूँ ॥
पति मिष्ट कराहरू कित ।
जल पुछखिन् हलुकापनासित ॥
(८२)