Page:Shakuntala.pdf/245: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
नारीको हौ धन विनय नै, एक सौन्दर्य खासा । | नारीको हौ धन विनय नै, एक सौन्दर्य खासा । | ||
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥ | ::आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥ | ||
बत्ती बन्न् तिमिर नहुन् छर्नु आनन्द ज्योति । | बत्ती बन्न् तिमिर नहुन् छर्नु आनन्द ज्योति । | ||
दुःखमा नै मधुर मुखकी घेर्यकी दीप नन्न् ॥ | ::दुःखमा नै मधुर मुखकी घेर्यकी दीप नन्न् ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
काँढा हन्छन् कसुमहरुमा एक नारी शयनन । | काँढा हन्छन् कसुमहरुमा एक नारी शयनन । | ||
सच्चा जौ हो मधुर मुखकी शूलले भै बिहीन ॥ | ::सच्चा जौ हो मधुर मुखकी शूलले भै बिहीन ॥ | ||
ज्योत्स्ता जती महल घरमा दिव्य बास्ना फिँजेर । | ज्योत्स्ता जती महल घरमा दिव्य बास्ना फिँजेर । | ||
दुःखैल)ई पनि सुख गरी बस्दछै झन् उ हेर ! | ::दुःखैल)ई पनि सुख गरी बस्दछै झन् उ हेर ! | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
बोली चाँडै परुषपनले झट्ट फर्काउनाले । | बोली चाँडै परुषपनले झट्ट फर्काउनाले । | ||
कंढा निभ्छन् हृदयहरुमा पर्दछन् नित्य उल्का ॥ | ::कंढा निभ्छन् हृदयहरुमा पर्दछन् नित्य उल्का ॥ | ||
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले । | मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले । | ||
क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥ | ::क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥ | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
चर्चा ज्यादा अटपट करामा नगर्नू चिहाई । | चर्चा ज्यादा अटपट करामा नगर्नू चिहाई । | ||
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥ | ::ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥ | ||
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा । | बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा । | ||
आनन्दैेको धन बढुलिने गेहको ज्ञान सारा ॥ | ::आनन्दैेको धन बढुलिने गेहको ज्ञान सारा ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
नारीकी आनन्दैहो सुख100 हेंसमुख कला सृक्ष्ममा सदा 0२०७३फैलिने जानभै । प्रधान ॥ | नारीकी आनन्दैहो सुख100 हेंसमुख कला सृक्ष्ममा सदा ::0२०७३फैलिने जानभै । प्रधान ॥ | ||
हाँगा हाली सुखहेरु फुली वल्लरीतुल्य नाता । | हाँगा हाली सुखहेरु फुली वल्लरीतुल्य नाता । | ||
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥" | ::फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥" | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
यस्ता सुन्दा वचन गहिरा नेत्र कद्ये सुनेर । | यस्ता सुन्दा वचन गहिरा नेत्र कद्ये सुनेर । | ||
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्ध्यो ॥ | ::"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्ध्यो ॥ | ||
"पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर । | "पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर । | ||
रानी हो त्रिभुवन सुखी पार्न राम्री बनेर ॥" | ::रानी हो त्रिभुवन सुखी पार्न राम्री बनेर ॥" | ||
भन्दा कही रँग वदनमा छिप्न खोजी प्रकाश । | भन्दा कही रँग वदनमा छिप्न खोजी प्रकाश । | ||
पाई उठ्दो कसुमहरुमा झै भयो लात-भास ॥ | ::पाई उठ्दो कसुमहरुमा झै भयो लात-भास ॥ | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:14, 15 May 2025
नारीको हौ धन विनय नै, एक सौन्दर्य खासा ।
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
बत्ती बन्न् तिमिर नहुन् छर्नु आनन्द ज्योति ।
दुःखमा नै मधुर मुखकी घेर्यकी दीप नन्न् ॥
(५०)
काँढा हन्छन् कसुमहरुमा एक नारी शयनन ।
सच्चा जौ हो मधुर मुखकी शूलले भै बिहीन ॥
ज्योत्स्ता जती महल घरमा दिव्य बास्ना फिँजेर ।
दुःखैल)ई पनि सुख गरी बस्दछै झन् उ हेर !
(५१)
बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
कंढा निभ्छन् हृदयहरुमा पर्दछन् नित्य उल्का ॥
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥
(५२)
चर्चा ज्यादा अटपट करामा नगर्नू चिहाई ।
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
आनन्दैेको धन बढुलिने गेहको ज्ञान सारा ॥
(५३)
नारीकी आनन्दैहो सुख100 हेंसमुख कला सृक्ष्ममा सदा ::0२०७३फैलिने जानभै । प्रधान ॥
हाँगा हाली सुखहेरु फुली वल्लरीतुल्य नाता ।
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
(५४)
यस्ता सुन्दा वचन गहिरा नेत्र कद्ये सुनेर ।
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्ध्यो ॥
"पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर ।
रानी हो त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
भन्दा कही रँग वदनमा छिप्न खोजी प्रकाश ।
पाई उठ्दो कसुमहरुमा झै भयो लात-भास ॥
(५५)