Page:Shakuntala.pdf/244: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
देखिन् आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका । | देखिन् आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका । | ||
देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥ | ::देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥ | ||
धेरै हेरे सखिहरु खिसी गर्दछन् भन्छ होंरा । | धेरै हेरे सखिहरु खिसी गर्दछन् भन्छ होंरा । | ||
बेहोशौमा अधर दुइकी पालुवामा लगाइन् ॥ | ::बेहोशौमा अधर दुइकी पालुवामा लगाइन् ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
"बिर्सन्छयौ है सखि महलमा जब्गली यो सँगाति । | "बिर्सन्छयौ है सखि महलमा जब्गली यो सँगाति । | ||
औंदी आफ्नो प्रियतम बुझी सुररिंपदी ओठलाई ॥ | ::औंदी आफ्नो प्रियतम बुझी सुररिंपदी ओठलाई ॥ | ||
को हो को हो " सित पिक जसै बागमा कँज्छ आई । | को हो को हो " सित पिक जसै बागमा कँज्छ आई । | ||
को हो को हो ? भनिकन तिमी निर्सिनेछौ मलाई ॥ । | ::को हो को हो ? भनिकन तिमी निर्सिनेछौ मलाई ॥ । | ||
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट । | भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट । | ||
'त्यस्ती हुँला निठ्र' सरिको झल्कियो क्या रिसानी ॥ | ::'त्यस्ती हुँला निठ्र' सरिको झल्कियो क्या रिसानी ॥ | ||
देखी भन्छिन् "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !" | देखी भन्छिन् "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !" | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
'उँ" झ केही मधुर नहुने पक्षको भाव हाली । | 'उँ" झ केही मधुर नहुने पक्षको भाव हाली । | ||
'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥ | ::'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥ | ||
हैर्दी नाराज मृगनयनी 'लाज मारे' भने झै । | हैर्दी नाराज मृगनयनी 'लाज मारे' भने झै । | ||
आफैं लज्जासित तल भकिन् मुस्कराएर सङ्गी ॥ | ::आफैं लज्जासित तल भकिन् मुस्कराएर सङ्गी ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
"भो भो निर्सिन्ने" यति नभने पुग्छ दुर्भाग्य लाई । | "भो भो निर्सिन्ने" यति नभने पुग्छ दुर्भाग्य लाई । | ||
आँखा चीसासित स्मृति बसी एकली होस् रुलाई ॥ | ::आँखा चीसासित स्मृति बसी एकली होस् रुलाई ॥ | ||
हामी सम्झी वचन यति नै तीन यी शाब्द प्यारा । | हामी सम्झी वचन यति नै तीन यी शाब्द प्यारा । | ||
सम्झेकी छन् भनि हृदयमा आश पाउेँ सहारा ॥" | ::सम्झेकी छन् भनि हृदयमा आश पाउेँ सहारा ॥" | ||
भन्दी राम्री मधुर मुखकी शन्द गर्दी प्रतीक्षा । | भन्दी राम्री मधुर मुखकी शन्द गर्दी प्रतीक्षा । | ||
देख्छिन् "त्यस्ती नुझिनु निठ्री हाय मेरौ परीक्षा ॥" | ::देख्छिन् "त्यस्ती नुझिनु निठ्री हाय मेरौ परीक्षा ॥" | ||
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र | | भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र | | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
दाढीवाला अ्ृषि धवलतातुल्य ज्ञानै फुलेका । | दाढीवाला अ्ृषि धवलतातुल्य ज्ञानै फुलेका । | ||
आई भन्छन् "सृखसित गए प्रेमका साथ सम्झे ॥ | ::आई भन्छन् "सृखसित गए प्रेमका साथ सम्झे ॥ | ||
स्वामी माने दुख स्घ सबै बीचमा देवता झैं । | स्वामी माने दुख स्घ सबै बीचमा देवता झैं । | ||
धर्म्मे माने, हृदय रहने घाम जस्तो हरीमा ॥ | ::धर्म्मे माने, हृदय रहने घाम जस्तो हरीमा ॥ | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:14, 15 May 2025
देखिन् आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका ।
देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥
धेरै हेरे सखिहरु खिसी गर्दछन् भन्छ होंरा ।
बेहोशौमा अधर दुइकी पालुवामा लगाइन् ॥
(४५)
"बिर्सन्छयौ है सखि महलमा जब्गली यो सँगाति ।
औंदी आफ्नो प्रियतम बुझी सुररिंपदी ओठलाई ॥
को हो को हो " सित पिक जसै बागमा कँज्छ आई ।
को हो को हो ? भनिकन तिमी निर्सिनेछौ मलाई ॥ ।
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट ।
'त्यस्ती हुँला निठ्र' सरिको झल्कियो क्या रिसानी ॥
देखी भन्छिन् "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !"
(४६)
'उँ" झ केही मधुर नहुने पक्षको भाव हाली ।
'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥
हैर्दी नाराज मृगनयनी 'लाज मारे' भने झै ।
आफैं लज्जासित तल भकिन् मुस्कराएर सङ्गी ॥
(४७)
"भो भो निर्सिन्ने" यति नभने पुग्छ दुर्भाग्य लाई ।
आँखा चीसासित स्मृति बसी एकली होस् रुलाई ॥
हामी सम्झी वचन यति नै तीन यी शाब्द प्यारा ।
सम्झेकी छन् भनि हृदयमा आश पाउेँ सहारा ॥"
भन्दी राम्री मधुर मुखकी शन्द गर्दी प्रतीक्षा ।
देख्छिन् "त्यस्ती नुझिनु निठ्री हाय मेरौ परीक्षा ॥"
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र |
(४८)
दाढीवाला अ्ृषि धवलतातुल्य ज्ञानै फुलेका ।
आई भन्छन् "सृखसित गए प्रेमका साथ सम्झे ॥
स्वामी माने दुख स्घ सबै बीचमा देवता झैं ।
धर्म्मे माने, हृदय रहने घाम जस्तो हरीमा ॥
(४९)