Jump to content

Page:Shakuntala.pdf/243: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
लगाउँछन्‌ फूल चुनेर रङ्ग ।
लगाउँछन्‌ फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढघदब्गै ॥
::थुँगा हलूका रमणीय ढघदब्गै ॥
काला लतामा प्रकृत प्रभाव ।
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
::फुलेर हाँस्दासरि चारुभाव ॥
{{pcn|(३९)}}
{{pcn|(३९)}}


प्रसूनको लाल धुलो कृटेको ।
प्रसूनको लाल धुलो कृटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
::पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
सरक्क पारेर पुछी लगाई ।
छन्‌ फूल झै ऐौशिर काललाई ॥
::छन्‌ फूल झै ऐौशिर काललाई ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}


सलक्क राम्री सुकमार बान्की ।
सलक्क राम्री सुकमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
::सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
परीहरूका परिधान पाई ।
उड्छिन्‌ कि झै छन्‌ घर जानलाई ॥
::उड्छिन्‌ कि झै छन्‌ घर जानलाई ॥
{{pcn|(४१)}}
{{pcn|(४१)}}


खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
::"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अन छन्‌ चररिंकदी भूषणादि ॥
::मेघाच्छन्ना हृदय अन छन्‌ चररिंकदी भूषणादि ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


बढ्दै आयो दिन जति उती बन्दछिन्‌ झन्‌ मलीन ।
बढ्दै आयो दिन जति उती बन्दछिन्‌ झन्‌ मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
::चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन्‌ झन्‌ चीसा दुग युगल छन्‌ मेघ आएर छोपी ।
झन्‌ झन्‌ चीसा दुग युगल छन्‌ मेघ आएर छोपी ।
झन्‌ झन्‌ नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥
::झन्‌ झन्‌ नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥
{{pcn|(४३)}}
{{pcn|(४३)}}


औँठी लाइन्‌ जब त सखिले चट्ट तानेर औंला, ।
औँठी लाइन्‌ जब त सखिले चट्ट तानेर औंला, ।
राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥
::राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर्‌ गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥
::सर्सर्‌ गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:14, 15 May 2025

This page has not been proofread

लगाउँछन्‌ फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढघदब्गै ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)

प्रसूनको लाल धुलो कृटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन्‌ फूल झै ऐौशिर काललाई ॥
(४०)

सलक्क राम्री सुकमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन्‌ कि झै छन्‌ घर जानलाई ॥
(४१)

खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अन छन्‌ चररिंकदी भूषणादि ॥
(४२)

बढ्दै आयो दिन जति उती बन्दछिन्‌ झन्‌ मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन्‌ झन्‌ चीसा दुग युगल छन्‌ मेघ आएर छोपी ।
झन्‌ झन्‌ नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥
(४३)

औँठी लाइन्‌ जब त सखिले चट्ट तानेर औंला, ।
राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर्‌ गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥
(४४)